सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको नजिककैको खेतमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । खेत जोत्ने क्रममा दबिएर रहेको वस्तु शंकास्पद देखेपछि जिल्ला प्रहरीलाई खबर गरेर नेपाली सेनाको टोलीले बम रहेको पुष्टि […]
सिमकोट । हुम्लाको स्वास्थ्य सेवा कार्यालय हुम्लाको गेट नजिककैको खेतमा शंकास्पद वस्तु भेटिएको हो । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उक्त वस्तु भेटेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । भेटिएको शंकास्पद वस्तु पाइप बम रहेको स्थानीले बताएका छन् । भने यता जिल्ला प्रहरी कार्यालय हुम्लाले शंकास्पद वस्तु […]
काठमाडौँ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गरेको छ । सरकारले आइतबार बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले इकान्तिपुरलाई जानकारी दिए । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने उनले बताए । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय हुम्लाको आयोजनामा आज सदरमुकाम सिमकोट बजार सरसफाई गरिएको हो । सदरमुकाम सिमकोट तल्लो र माथिल्लो बजार सरसफाई गरिनुका साथै अन्य विभिन्न कार्यक्रम गरी मनाइएको हो । यस्तै विश्व वातावरण दिवसको अवसरमा नेपाली सेनाको हुम्लाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गरिएको हो […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका नागरीकलाई यतिबेला जिल्ला बाहिर जान समस्या भएको छ । हुम्लामा उडान भर्दै आएका निजी एयरलाइन्सले निकै लामो समयदेखि हुम्लाका लागि नियमीत उडान नगर्दा सडकसँग नजोडिएको यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ति भएको छ । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालले नछोएको हुँदा हुम्लाका नागरिक काम विशेषले शहर जानुपर्दा निकै समस्या […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा छतबाट लडेर खस्त घाइते विरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खार्पुनाथ गाउँपालिका–२ थालीका १६ वर्षिय बास्मती रावलको गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टरमाफर्त उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको हो । घरको छतबाट लडेर सख्त घाइते रावलको उद्धार लग्गतै जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिनुभयो […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ जैरमा एमालेको वडाध्यक्षका साथै वडासदस्य सबै निर्वाचीत भएका छन् । हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाको वाड नं. १ (जैर)बाट नेकपा (एमाले)ले विजयको सुरुवात गरेको छ । वडा अध्यक्षका उम्मेद्वार बल कार्कीले ३ सय ३० मत ल्याएका हुन र उनका निकटतम प्रतिद्वन्दी तारसिंह रावतलाई ५० मतको […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना कार्य अहिले साँझ ६ बजेबाट सुरु भएको छ । वडा १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भएपनि दिउँसो ढिला गरि सर्वदलीय बैठक बसेर साँझबाट मतगणना गर्ने कार्य शुरु भएको हो । सिमकोट गाउँपालिका वडा १ बाट मतगणना सुरु भएको जानकारी प्राप्त […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भाग लिनका लागि नमूना मतदानको अभ्यास गरिएको छ । स्थानीय तहको निर्वाचनमा अभ्यासका लागि हुम्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ, न्यायाधीशदेखि सञ्चारकर्मीसम्मले मङ्गलबार नमूना मतदानमा भाग लिएका छन् । स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी […]
सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रका लागि खटिएका हुम्लाका ४० वटा कर्मचारीको टोली मतदात सामाग्री बुझेर मतदात केन्द्रतर्फ लागेका छन् । सदरमुकाम सिमकोटमा रहेको सिमकोट र खार्पुनाथ गाउँपालिका बाहेक अन्य पाँचवटा पालिकामा रहेका मतदान केन्द्रमा खटिएका ४० वटा टोली त्य तर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ […]