सिमकोट । हुम्लाको एक मात्रै अन्तरजिल्ला जोड्ने हवाई सेवा चार दिनदेखि मौसम खराव हुँदा अवरुद्ध भएको छ । जिल्लामा चार दिनदेखि बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । मौसम खराब हुँदा पानी परिरहेकाले जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको कर्पुखोला लघु जलविद्युत योजनाको निर्माण कार्य समयमै सम्पन्न हुँदा स्थानीयवासी खुसि भएका छन् । निर्माण कम्पनीले छोटो समयमा काम सम्पन्न गर्दा स्थानीय अन्धकारबाट उज्यालो देख्न पाएका छन् । लामो समय देखि अन्धकारमा बस्दै आएका यहाँका नागरीकले अब विद्युत सेवा उपभोग गर्नुका साथै अन्धकार मुक्त भएको हो । योजनाका लागि […]
आज बिहान प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम, वागमती, लुम्बिनी र गण्डकीका केही […]
सिमकोट। नाँम्खा गाउँपालिका-५ को हिल्सा र ६ को लिमीमा प्रहरी चौकी सञ्चालनमा आएका छन्। गत कातिक महिनामा हिमपातपछि चौकीबाट फर्किएका प्रहरी नारा लेकको सडक सुचारु भएपछि पुन: चाैकी सञ्चालनमा आएको हो। प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले आठ महिना बन्द रहेको हिल्सा र लिमीको सुनखानी प्रहरी चौकी पुनः सञ्चालनमा आएको बताए। प्रहरीहरू सिमकोटबाट गाडी रिजर्भ गरेर […]
काठमाण्डौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनकाे गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो । यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने […]
सिमकोट । हुम्लाका सबै स्थानमा नेटवर्कले काम नगर्दा फोन गर्नको लागि पनि अग्लो डाँडाेमा जानुपर्ने बाध्यता छ। नेपाल टेलिकमको टावर अग्लो डाँडाेमा भएपनि होचा खोँचमा नेटवर्कले काम नगर्दा सेवाग्राही बाध्य भएर डाँडाेमा गएर फोन गर्नुपर्ने अवस्था आएको हो। खार्पुनाथ गाउँपालिका- ४ कर्णाली नदी तिरको नल्न गाउँका बलिराज शाहीले सो क्षेत्रभरि नेपाल टेलिकमका नेटवर्कले काम नगर्दा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था आज सार्वजनिक गर्दै महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो । साताको शुरु तथा मध्यमा हिमाली, पहाडी र तराईका […]
सिमकनेट । हुम्लाको मुटु मानिएको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले नागरीकको पारदशिता विनै गुपछुपमा आफ्नो छैटौं गाउँसभा सम्पन्न गरेको छ । शुक्रबार भएको गाउँसभामा सिमकोट गाउँपालिकाका जनप्रतिनिधी र सोही पालिकामा कार्यरत कर्मचारी बाहेक अन्य नागरीकको सहभागीता हुन सकेन् । छैटौं गाउँसभामा पालिकाले नागरीक समक्ष पारदशिता नगर्दा उनिहरुमा शंका पैदा भएको छ । पालिकाले आफ्नो गाउँसभामा स्थानीय […]
सिमकोट । मौरी व्यवसाय गर्दैै आएका किसान तथा सरोकारवाला निकायसँग मौरीपालनका अवसर र चुनौतीका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय हुम्लाको आर्थिक सहयोगमा एर्पोट चोकमा रहेको हुम्लारिर्पोटमा मौरीपालनका अवसर र चुनौतीका विषयक कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय हुम्लाका किसानमा मौरी व्यवसायमा घट्दै गएको जागरलाई व्यवसायीरुपमा आर्कषित […]