
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) हुम्ला जिल्ला कमिटिको बैठक माघ १४ गते बस्ने भएको छ । सदरमुकाम सिमकोटमा पार्टीको पाँचौ पूर्ण बैठक बस्न लागेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । बैठकमा संगठन निर्मार्ण लगायतका विभिन्न विषयमा छलफल हुने भएको बताइएको छ । गएको पुष २१ र २२ गते बसेको केन्द्रीय कमिटिको […]