सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले अदानचुली गाउँपालिका वडा -२ को तेस्रो बैठक सम्पन्न भएको छ । एमाले अदानचुली वडा -२ का वडाध्यक्ष हिर भण्डारीको अध्यक्षतामा नेकपा एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीको प्रमुख आथित्यमा एमाले जिल्ला कमिटी सदस्य तथा वडा -२ का वडाध्यक्ष दल बहादुर बुुढाको विषेश आतिथ्यमा बुधबार बैठक सम्पन्न भएको हो […]
काठमाडौँ । राष्ट्रयसभाको बैठक स्थगित गरिएको छ । भोलि सोमबार ३ गते बस्न बोलाइएको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको हो । संघीय संसदले जारी गरेको सूचनामा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ ।
सिमकोट । कर्णाली कलाकार संस्था हुम्ला र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल शाखा हुम्लाले मास्क वितरण गरेको छ । माघे संक्रान्ति मेलाको अवसर पारेर आज विहान खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु दोभानको शिवालयमा स्नान तथा पुजापाठ गर्न गएका भक्तजनलाई मास्क वितरण गरेको हो । कलाकार संस्थाका जिल्ला अध्यक्ष मान बहादुर रावत र प्रतिष्ठान शाखा हुम्लाका […]
२३ पौष, २०७८ सिमकोट हुम्लाको दक्षिण भेग सर्केगाड गाउपालिकाको गोठी र कुती गाउँ को घर दैलोमा सडक सञ्जालसँग जोडिएपछि स्थानीयले खुसीको अनुभुति गरेका छन । ग्राम्रीण भेगको घरको आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि स्थानीयले बिकासको अनुभुति गरेको स्थानिय कालि बहादुर छत्यालले बताउनु भएको छ । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँमा पहिलोपटक गाउँमा सामान र […]
काठमाण्डौं । आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड तमू ल्होछार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होछार पर्व मनाउँछन । एउटा बर्ग (बर्ष) गएर अर्को बर्ग (बर्ष) आउने भएकाले गुरुङ समुदायले ल्होछारलाई […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा बुधबार विहान देखि भारी हिमपात हुँदा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिटए एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी नसकेको हो । भारी हिमपातले जिल्ला सदरमुकाम […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा शनिबार विहान पाँच बजेबाट हिमपात भईरहेको छ । विहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । भने उत्तरी भेगमा सदरमुकाम भन्दा बढी हिउँ जमेको बताइएको छ । उत्तरी हुम्ला अझै उच्च भेगमा पर्ने भएकाले यहाँ बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा […]
सिमकोट । विधुतका अप्रेटरले एक वर्षदेखि तलव नपाएको भन्दै छुईपुग जलविधुत आयोजनाको सम्पुर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिकाको वडा ८ को खोल्सी र नाम्खा गाउँपालिका वडा ४ लामा खोल्सीमा रहेको छुईपुग जलविधतुत आयोजना बुधबारबाट बन्द गरिएको छ । विधुत आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलव नपाएपछि उक्त विधुत बुधबारबाट […]
सिमकोट। शनिवार राति २ बजेदेखिको लगातार हावाहुरीले सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आइतबार दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावतमा समेत निकै कठिनाई बनाएको छ । विहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवासमेत प्रभावित भएको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवा […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट नजिक दाउरा काट्ने क्रममा युवाको मृत्युभएको छ । शुक्रबार दिउँसो सिमकोट गाउँपालिका वडा ५ मा पर्ने स्याकस्याके वन क्षेत्रमा रुख काट्ने क्रममा सोही रुखले च्यापिएर मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । खार्पुनाथ गाउँपालिका वडा ४ घर भएका ३१ वर्षका शाहमल रोकायाको शुक्रबार दिउस मृत्युभएको हो । मृतक […]