हुम्लामा दुई चरणमा मतदाता नामावली संकलन हुने आजबाट सुरु

सिमकोट । हुम्लामा दुई चरणमा मतदाता नामावली संकलन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले आजबाट ६ वटा गाउँपालिका केन्द्रबाट छुटफुट रहेका नागरीकहरुको मतदाता नामावली संकलन सुरु गरेको छ । मतदाता नामावली कार्य आजबाट नियमित रुपमा सिमकोट गाउँपालिका बाहेक अन्य ६ वटा गाउँपालिकाको केन्द्रमा पुगेर दुई चरणमा संकलन गर्ने भएको निर्वाचन कार्यालय हुम्लाका निर्वाचन […]

हिमपातले दुई दिनदेखि हवाई सेवा बन्द

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ । खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि […]

गाउँमै मिलापत्र हुँदा मानवअधिकारका घट्ना हुम्लामा न्यून

सिमकोट । स्थानीय स्तरमै मिलापत्र गर्ने गरेपछि हुम्ला जिल्लामा मानव अधिकार उल्लघन तथा ज्यादतीका घटनाहरु न्युन देखिएको इन्सेक हुम्लाले कताएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम गर्ने क्रममा यो वर्ष जिल्लामा अति न्युन […]

पत्रकार ऐडीको निधन

सिमकोट । हुम्ला जिल्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा शनिवार निधन भएको छ । काठमाडौंको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्वन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो । दुई हप्तादेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिवार सुमेरु अस्पतालको आईसीयु कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उहाँका श्रीमती बबिता बुढाले […]

जग्गा खरिदका लागि महासंघको देउसी भैलो कार्यक्रम

सिमकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले जग्गा खरिदका साथै भवन निर्माणका लागि बिहिबारबाट देउसी भैलो कार्यक्रम सुरु गरेको छ । प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार, भन्ने नाराका साथ बिहिबारबाट महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतको नेतृत्वमा जिल्लाका कृयाशिल पत्रकाहरुको सहभागीतामा देउसी भैलो कार्यक्रम सञ्चालन भइरहेको छ । शुभ दिपावलीको अवसर पारेर […]

विद्युत पावरआउसमा क्षेति दुई हप्तादेखि स्थानीय अन्धकारमा

सिमकोट । विद्युत पावरहाउसमा क्षेती पुराएपछि स्थनीयबासी उज्यालोबाट बन्चित भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ मा रहेको लुमखोला घट्टेखोला जलविद्युत आयोजना याङ्चुको पावरहाउसमा क्षेती पुराएपछि यहाँका स्थानीय उज्यालोबाट बन्चित भएका हुन् । गत असोज ३१ गतेबाट तीन दिनसम्म लगतार परेको अविरल वर्षाका कारण मुहानको लहरदेखि पावरहाउसको भित्रैसम्म पानी पसेपछि दुई हप्तादेखि घट्टेखोला विद्युत […]

अवरुद्ध विद्युत टालटुल गर्दै सञ्चालनमा

सिमकोट । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम वितरण केन्द्रले आजबाट सञ्चालनमा ल्याएको छ । अवरुद्ध भएको विद्युत सेवा टालटुल गर्दै साढे एक महिना पछि विद्युत सेवा सञ्चालनमा आएको हो । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र साढे एक महिनादेखि अन्धकारमय बनेको थियो । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण […]

अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

काठमाडौ । प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी काउन्सिलले दर्ता बिना सञ्चालित न्युजपोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकहरुलाई आग्रह गरेको हो । प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । […]

हुम्लामा समानान्तर कमिटी गठन गरेर कांग्रेस विभाजनको बाटोमा

सिमकोट । दुईवटा निर्वाचन क्षेत्र रहेको हुम्लामा निर्वाचन क्षेत्र नम्बर (क) मा नेपाली कांग्रेसको पार्टी भित्रको विवाद नटुंगिदै जिल्ला अधिवेशनको उद्घाटन गरेको छ । जिल्लाको सातौं अधिवेशनको एकलौटी उद्घाटन गरेको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको छ । हुम्लामा नेपाली कांग्रेस विभाजन भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पक्षले समानान्तर कमिटी गठन गरेसँगै […]

हप्ता दिन नपुग्दै पुनः अन्धकारमय बन्यो सिमकोट

सिमकोट । हप्ता दिन अगाडी मात्रै मर्मत गरीएको विद्युत सेवा हुम्लामा पुनः अवरुद्ध बनेको छ । नहरमा रहेको क्यानल भाँचिदा विहिबार विहान देखि आपूर्ति बन्द हुँदा दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आएका छन् । विहान देखि विद्युत आपूर्ति बन्द हुँदा जिल्ला सदरमुकाम सिमकोटमा रहेका इलोक्ट्रोनी पसल व्यवसायिहरुलाई आज दिनभर काम गर्न समस्या बनाएको छ । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]