सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट दिनभर विद्युत सेवा अवरुद्ध भएको छ । शुक्रबार विहान ९ बजेबाट विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । पानीको पावर बढी हुँदा हेल्दुम साना जलविद्युत आयोजनामा रहेको पावरमा रहेको पेनस्टिक पाइपको नजिकको वासरले काम नगर्दा दिनभर सिमकोट बजार अन्धकारमय बनेको हो । विहान देखि अवरुद्ध भएको विद्युत सेवा […]
सिमकोट । हुम्ला र मुगु जिल्लाको विचमा रहेको बेलिब्रिज जडान नहुँदै भत्एिको छ । मुगु, हुम्ला लिङ्क रोडको हुम्ला खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको हो । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको […]
सिमकोट । एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले हप्ता दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो । विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो । नेपाल […]
सिमकोट । राष्ट्रिय जनगणना २०७८ अनुसार हुम्लाको ७ वटा गाउँपालिका मध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सिमकोट गाउँपालिका भएको द्धछ । सिमकोट गाउँपालिकाको जनसङ्ख्या १२ हजार १ सय ३० भएको छ । त्यसपछि सर्केगाड गाउँपालिकाको जनसङ्ख्या ११ हजार ४० रहेको छ । सबैभन्दा कम जनसङ्ख्या जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको रहेको छ । राष्ट्रिय जनगणना २०७८ […]
सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ । पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो […]
सिमकोट । हिमाली जिल्ला हुम्लाको ग्रमीण भेगका महिला हरुले तीन वर्षअघि प्लाष्टिक घर भित्र तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेकि छन । हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ। बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले उनीहरूलाई आर्थिक रुपमा बलियो मात्रै होइन व्यस्त पनि बनाएको […]
सिमकोट । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सिता एयरका दुई जहाज आइतबार सिमकोट विमानस्थलमै रोकिएको भएपनि सोमबार दिउँसो १२ बजे नेपालगञ्ज उडान भरेका हुन् । हुम्लामा आइतबार दिउँसोबाट हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए । हिमपातसँगै कुइरो लागेपछि जहाज सिमकोटमै रोकिएको भएपनि सोमबार दिउँसो मौसम हल्का खुलेपछि नेपालगञ्ज उडान […]
सिमकोट । चिसो बढ्दै गएपछि हुम्लाको एक मात्रै सिमकोट विमानस्थलको निर्माण प्रभावित भएको छ । हिमपातले चिसो बढेको कारण कालोपत्र नहुने भएपछि हुम्लाको सिमकोट विमानस्थल अन्तर्गतको नयाँ एप्रोनको निर्माण कार्य रोकिएको छ । जिल्लामा अत्यधिक चिसो बढेपछि निर्माण कार्य रोकिएको विमानस्थलको निर्माणमा काम गर्दै आउनुभएका तेण्डी शेर्पाले बताए । विमानस्थल भित्रको नयाँ एप्रोनको अन्य निर्माण […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट स्थित रहेको रानीवन क्वारेन्टाइनको सरकारी टोलीले अनुगमन गरीएको छ । शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ जनालाई संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानीवनमा रहेको क्वारेन्टाइनमा राखिएको छ । उनिहरुको स्वास्थ्य अवस्था बुझ्न, खानेपानी, क्वारेन्टाइन लगायतको अनुगमन गरीएको हो । जिल्ला कोभिड संकट व्यवस्थापनका […]
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक […]