खराब मौसमले हवाई सेवा अवरुद्ध

सिमकोट । हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकुल मौसमका कारण आज उडान हुन नसकेको हो । आज विहानबाट जिल्लामा बाक्लो बादल लाग्नुका साथै केही स्थानमा हिमपात र वर्षा भएका कारण हवाई सेवा अवरुद्ध हुन पुगेको हो । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा खराब मौसमका कारण उडान हुन […]

मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको टोलिद्धारा डिस्पोज

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा -४ को मेलरुख भन्ने ठाउँमा भेटिएको बम नेपाली सेनको डिस्पोजल टोलिद्धारा आजै डिस्पोज गरिएको छ । शुक्रबार वडा -४ लेख गाउँका स्थानीय सिन्दान्त जेठराले बाटोमा हिड्ने क्रममा उक्त बम फेला पारेका थिए । भने उक्त बम भेटाए लगत्तै प्रहरी चौकी याङ्चुलाई खवर गरेको थियो । प्रहरी चौकी याङ्चुलाई खवर […]

हावाहुरीले हवाई सेवा अवरुद्ध,सिमकोट पुगेर जहाज फिर्ता

सिमकोट । हुम्लामा बिहान साढे दश बजेबाट हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । बिहानको समयमा केही दिन अगाडी भएको हिमपातले विमानस्थलको माथिल्लो भागहरुबाट हिउँ पग्लिएर […]

हिमपातले खोपअभियान प्रभावित, हवाई सेवा अवरुद्ध,जनजीवन कष्टकर

सिमकोट । हुम्लामा विहिबार साँझदेखि परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित बनाएको छ । हुम्लामा विहिबारदेखि निरन्तर भएको हिमपात शनिबार विहानबाट रोकिएको छ । हिमपातले यहाँको जनजीन कष्टकर बनाउनुका साथै एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न समेत थप कठिनाइ बनाएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानीमा दुई […]

धुलाचौर देखी सरीसल्लासम्मको गाडी भाडा मनपरी असुल्दै यातायात व्यवसायी

सिमकोट । कर्णाली करिडोर अन्तर्गतको धुलाचौर देखी हुम्लाको सरीसल्लासम्मको गाडी भाडा अनियमिति रुपमा यातायात व्यवसायीले असुल्ने गरेको जनगुनासो आउन थालेको छ । उक्त सडक खण्डको गाडी नेपाली सेनाले निर्धारण गरेको भन्दा व्यवसायीले यात्रुबाट दोब्बर भाडा गाडी सञ्चालकले लिने गरेको स्थानीयले गुनासो गरेका छन् । धुलाचौर देखी अदानचुली गाउँपालिकाको गल्लफागाड सम्मको नेपाली सेनाले गाडी भाडा रु […]

निर्वाचनको मिती घोषणा नगरे आन्दोलनमा जाने अनेरास्ववीयु हुम्लाको चेतावनी

सिमकोट । निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै नेकपा (एमाले) को भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हुम्लाले सोमबार एक प्रेस विज्ञप्ती निकालेको छ । पाँच दलिय सत्ता गठनबन्धको परमादेशी सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको अनेरास्ववीयु हुम्लाको आरोप छ । सरकार निर्वाचनबाट पछाडि हटे अनेरास्ववीयले देशभर आन्दोलन गर्नुका साथै लाखौं नेपाली जनतालाई […]

सहायक प्रजिअलाई कोरोना पुष्टि हुँदा एक हप्ताका लागि प्रशासन कार्यालय बन्द

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । आज एक सूचना जारी गर्दै हप्तादिनसम्मका लागि प्रशासनिक सम्र्पूण काम बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि […]

अदानचुलीमा इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राहीलाई सास्ति

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिना देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिङ्कको टावरमा खराबी आउँदा अदानचुलीमा २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो । उक्त इन्टरनेट सेवाले फाटफुट मात्रै काम गरिरहेको बताइएको छ । […]

अतिविपन्न सुत्केरी आमालाई डिजीटल प्रविधिबाट सहयोग

सिमकोट । हुम्लामा पहिलो पटक डिजीटल प्रविधिबाट सहयोग प्रदान गरिएको छ । जिल्लाका अतिविपन्न दशजना महिलालाई डिजिटल प्रविधिबाट आर्थिक सहयोग गरिएको हो । निम्न आय स्रोत भएका महिलालाई रुप्सन एशोसियटस संस्थाको आर्थिक सहयोगमा र आरसिएसी नामक संस्थाको समन्वयमा खाद्यान्न सहयोग गर्दै आएको आरसिएसी संस्थाका सदस्य तथा जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले बताईन् । […]

दुई दिनमा चारसय एकतीसले लगाए कोरोना विरुद्धको खोप

सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा दुई दिनको अवधिमा चार सय बढी नागरीकले विभिन्न मात्राको खोप लगाएका छन् । बिहिबार जिल्लामा खोप पुगेसँगै बुस्टर सहित पहिलो र दोस्रो मात्राको खोप लगाउने अभियान जिल्ला अस्पताल हुम्लामा जारी रहेको छ । जिल्ला अस्पताल हुम्लामा पहिलो दिन एक सय ४५ जनाले विभिन्न मात्राको खोप लगाएका थिए । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]