सिमकोट । चार महिनाअघि मंसिर ८ गते रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडे। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन् । ६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे। चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बेपत्ता भए। संसारले […]
सिमकोट । देशभर अन्य खाले रचनात्मक कार्य गरेर मनाइएको नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको हुम्ला शाखाले आर्थिक अभावले अस्पतालको लास लग्ने कार्यमा सहयोग गरेको छ । महासंघ शाखाले आर्थिक जुुटाउन समन्वय गर्दै लासको दाहसंस्कार गर्न आर्थिक जुटाएर खार्पु दोभानमा रहेको मसानघाटसम्म व्यवस्थापन गरेको हो । आफन्तले विहिबार संसार घर्ती मगरको लाशको […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको हो । वास नेपालका लागि जिल्लास्तरमा आबद्ध युवाको आयोजनामा मङ्गलबार धर्ना दिइएको हो । वास नेपाल हुम्लाका अध्यक्ष तीर्थराज भण्डारीले जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्य भएको बताउनुभयो । […]
सिमकोट । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरीकका लागि हेलिकोप्टर मार्फत नुन ढुवानी कार्य भएको छ । गाउँपालिकाको पाँच वटै वडाका बस्तिमा रहेका नागरीकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुुन बिक्री–वितरण गर्ने कार्य भएको हो । प्रत्येक वडामा हेलिकोप्टरमार्फत ढुवानी गरेर नुुन वितरण गर्ने कार्य भएको जनाइएको छ । सबै वडामा गरी एक हजार […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा बिहिबार रातीदेखि हिमपात सुरु भएको छ । हिउँयामको हिमपात हुने मङ्सिर, पुस दुई महिना हिमपात नभएपनि माघ पहिलो सातादेखि जिल्लामा हिउँ थालेको छ । हुम्ला सहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिहिबार रातिदेखि हिमपात सुरू भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि […]
सिमकोट । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो। अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । बुधबार दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । यद्यपि, जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार यतिबेला सुनसान देखिएको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन एक दिनमात्र बाँकी रहँदा सदरमुकाममा बसोबास गर्दै आएका नागरीक भोट हाल्न गाउँ फर्किएपछि सदरमुकाम सुनसान छाएको छ । दुई दिनअघि सदरमुकाम आसपासका भन्दा टाढा घर भएका नागरी […]
सिमकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको सातवटै गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको नित्ति जिल्ला निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिनुभयो । निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने […]
सिमकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हुम्ला कारागारमा रहेको थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएको छ । सदरमुकाम सिमकोटमा रहेको कारागारका १८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । उनिहरुका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले […]
सिमकोट । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीले निर्वाचनका सामग्री बुझ्न सुरु गरेका छन् । सदरमुकामभन्दा ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिका र ४८ कोष टाढाको दुरीमा रहेका कर्मचारीले निर्वाचनमा आवश्यक पर्ने ७३ प्रकारका सामग्री बुुझेको हुन् । सिमकोट भन्दा टाढाको दुरीमा रहेका मतदान केन्द्रका कर्मचारीले निर्वाचनमा आवश्यक पर्ने सामग्री […]