सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाँउपालिकाका अध्यक्ष ठान बहादुर रोकाया र प्रमुख प्रशासकीय अधिकृत नर बहादुर रावत माथि हातपात भएको छ । भदौ महिनामा गाउँपालिकाले ५४ जना करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परीक्षामा एक पक्षरुपमा आफ्ना आफ्नोलाई मात्र नाम निकालेर नियुक्ति गरेको भन्दै काठमाण्डौबाट घर आएका विद्यार्थीले कार्यालयमा हातपात गरेका […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने २ जना यात्रु घाइते भएका छन् । सिमकोटबाट यारीका लागि गएको बा.१८ च १४१७ नम्बरको बोलेर जिप […]
काठमाण्डौ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए […]
सिमकोट । हिमाली पारीको गाउँको नामले चिनीने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमि सहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुईदिन लगातार पानी परेको थियो भने लिमी सहित अग्गा डाडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्ये देखिएका छन् । हिमपातले चिसो बढेसँगै लेकमा लगेका पशुवस्तु र गाईगोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी […]
सिमकोट । मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटक मौसम खराब हुम्ला मै रोमिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधवार रातिबाट वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेको हो । टेकर सोसाइटीका प्रबन्धक प्रल्हाद लिम्बूका अनुुसार दुुई […]
काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका […]
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने भइसकेको बताएका छन्। देशको आम्दानी नभएको अवस्थामा पनि कर्मचारीबाट काम हुन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। उनले ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि नबढ्ने स्पष्ट पारेका छन्। बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले देशको दुर्गतिको कारण […]
सिमकोट । जिल्ला समन्वय समितिले जिल्ला सभा भदौ १५ गतेका तय गरेको जिल्ला सभा अको स’चना प्रसारण नहुन्जेलको लागि स्थगीत गरिएको छ । जिल्ला समन्व्य समितिको मिती २०७९ भाद ८ गते बैठैकले जिल्लामा बिभिन्न कारण कासाय अर्को सुचना प्रसारण नहुन्जेलको लागि सभा पहिला स्थगीत गर्नु परेको समन्वय अधिकारी भिमबहादुर रोकायाले बताए । वैशाख ३० गते […]
सिमकोट । जिल्ला समन्वय समितिले जिल्ला सभा भदौ १५ गतेका लागि बोलाएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ पदाधिकारी निर्वाचित भएपश्चात जिल्ला समन्व्य समितिको जिल्ला सभा पहिलो पटक बस्न लागेको हो । जिल्ला समन्वय समितिको भदौ १ गते बसेको बैठकले जिल्ला सभा १५ गतेका लागि बोलाउने निर्णय भएको समन्वय अधिकारी […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा विष सेवन गरेर एक जना युवतीको मृत्यु भएको छ । विषालु औषधी सेवन गरेर वडा नम्बर २ की १९ सर्मिता बुढा (भण्डारी)को निधन भएको छ । शुक्रबार अपरान्ह आफ्नै घरमा ‘नोवन’ नामक विषालु औषधी सेवन गरेर अदानचुली इलाका स्वास्थ्य चौकी पुरयाइएकी भण्डारीको मृत्यु भएको अदानचुली गाउँपालिकाका स्वास्थ्य […]