विभिन्न कार्यक्रम गरी आज लोकतन्त्र दिवस मनाइँदै थप सामग्री

काठमाडौं । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन […]

हुम्लामा विकाससँगै प्रदूषण, मासिँदै कर्णाली सभ्यता

सिमकोट । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । कर्णाली करिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरूका […]

महिला कृषकका लागि तरकारी खेती तालिम

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेती सम्बन्धि दुई दिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकहरुका लागि उक्त तालिम संचालन गरिएको कृषि शाखा ना प्र स […]

सर्केगाड गाउँपालिका आफ्नै लोगो र गीत बनाउदै

सिमकोट ।  हुम्लाको सर्केगाड गाउँपालिकाले आफ्नो पालिका ‘गान र लोगो’ तयार गर्ने भन्दै सूचना सार्वजनिक गरेकाे छ । पालिकाको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने गरी लोगो र ४० देखि ६० शब्दमा पालिका गान बनाउनका लागि साेमबार एक सूचना प्रकाशन गरेकाे हाे । खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गान र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तको अधिनमा […]

२७ दिनमा हेलिप्याड निर्माण सम्पन्न गरी हस्तान्तरण

सिमकोट । नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ । सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ । बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको […]

हेड नेपाल हुम्लाले मनायो १२ औँ वार्षिकोत्सव

सिमकोट । जिल्लामा अपांगताका क्षेत्रमा काम गर्दै आएको हिमाली शिक्षा र विकास ९हेड नेपाल० बाह्राँै वर्षमा प्रवेश गरेको छ । हेड नेपालले नयाँ वर्ष पहिलो दिनको अवसर पार्दै केक काटेर आफ्नो बाह्रौँ वार्षिक उत्सवसमेत मनाएको हो। हेड नेपालका कार्यकारी निर्देशक छिटुुप लामाले हेड नेपालको बाह्रौ वार्षिक उत्सव मनाउने कार्य भएको बताए । वार्षिक उत्सव जिल्ला […]

हुम्लाको सिमकोटमा नयाँ बसपार्क शिलान्यास

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ को तल्लो गाउँस्थित शिवमन्दिर नजिक मैनाघाडामा नयाँ बसपार्क निर्माण गरिने भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सोमबार एक आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क शिलान्यास गर्नुभएको हो । हुम्लामा सडक सञ्जालले जोडिने अवस्था नजिकै पुग्दा पहिलो पटक हुम्लामा नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारबाट आर्थिक जुटाएपछि बसपार्क निमार्ण […]

अदानचुलीमा पहिलो पटक बजार अनुगमन

सिमकोट । अदानचुली गाउँपालिकाले पहिलो पटक बजार अनुगमन गरेको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालको नेतृत्वमा निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही, सबै वडाका वडा अध्यक्षहरु र गाउँपालिकामा कार्यरत क्रमचारीहरुको संयुक्त टोलीले श्रीनगरमा रहेको बजारको अनुगमन गरेको हो । बजारमा दैनिक रुपमा बिक्री बितरण भैरहने खाद्य […]

तीन वर्षपछि हिल्सा नाका खुल्ने

सिमकोट । विगत तीन वर्षदेखि चीनसँग जोडिएको हिल्सा नाका आगामी बैशाख १८ बाट खुल्ने भएको छ । हिल्सा नाका सञ्चालमा आउने भएपनि यहाँका स्थानीय र हुम्ली व्यवसायी खुशी भएका छन । २ देशको सहमती अनुसार आगामि बैशाख १८ गतेबाट हुम्लाको हिल्सा नाका खुल्ने भएको छ । आगामी वैशाख १८ गतेबाट हुम्लाको हिल्सा नाका खुल्ने भएको […]

चार दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट । कुनै दिन दिनभर उडान भर्दै आएका जहाजले चारदिन यता हुम्लामा उडान भर्न छोडेका छन् । सडक सञ्जालसँग नजोडिएको हुम्लामा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवा चार दिनदेखि अवरुद्ध भएको छ । नेपालगञ्ज, सुर्खेतबाट निजी तथा सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले समेत उडान भर्न छोडेको हो । चारदिनसम्म हवाई सेवा […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]