हावाहुरीले रामदेव विद्यालयको छानो उडायो

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहेमा रहेको रामदेव माध्यामिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । विद्यालयको छानो जस्तापाताले छाएको थियो । मंगलबार राती बेस्सरी चलेको हावाले जस्तापाताले छाएको छानो उडाएको हो । मंगलबार राती चलेको हावाले रामदेव माध्यमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको सोही विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डाररीले […]

कर्णाली करिडोरको यातायात सिण्डिकेट तोडन् प्रधानमन्त्री समक्ष हुम्लीको माग

सिमकोट । भर्खर राष्ट्रिय सडक सञ्जालमा जोडिएको जिल्ला हुम्लाका जनप्रतिनिधिले कर्णाली कोरिडोरमा कालिकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सामु एक शुत्रिय माग गरेका छन् । काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट हुम्लाका लागि चल्ने सार्वजनिक तथा निजी क्षेत्रका यातायातका साधनहरुलाई चल्नमा बाजुरा, सुर्खेत, दैलेख, कालिकोट र बाजुरा जिल्लाका विभिन्न क्षेत्रमा […]

नाम्खालाई चीन सरकारको वस्तुगत सहयोग

सिमकोट । उत्तरको छिमेकी मुलुक चीनले हुम्लासँग सिमाना जोडिएको नाम्खा गाउँपालिकालाई वस्तुगत (खाद्यान्न र सोलार) सहायता प्रदान गरेको छ । आफूसँग सिमाना जोडिएका स्थानीय तहका नागरिकलाई वर्षेनी दिदैं आएको वस्तुगत सहायता अन्तरगा चीनले उक्त सहयोग गरेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार, चीन सरकारले यो वर्ष नाम्खालाई खाद्यान्न र सोलार […]

पानी नपर्दा खेतमै सुक्न थाले उवा, गहुँ र जौ बाली

सिमकोट । हुम्लामा यो वर्ष पानी नपर्दा किसान खडेरीको चपेटामा परेका छन् । सिमकोट गाउँपालिका वडा नम्बर १,२, ३ र ४ चारमा पर्ने खेतबारीहरु यतिबेला सुख्खा देखिएका छन् । बरगाऊँ, ठेहे, लिमाटङ, तोर्पा लगायतका गाउँमा रहेका खेतबारीमा पाक्न लागेका उवा, गहुँ पहेला भएका छन् । भने खेतमै सुक्न थालेको भन्दै जिल्लाका किसानले गुनासो गर्न थालेका […]

४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

सिमकोट । उद्यम गरौं स्वरोजगार बनौं, सिप सिकौ रोजगार बनौ भन्ने नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालीम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजनामा र उद्योग तथा उपभोक्ता हित संरक्षणा कार्यालय हुम्लाको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिमको आज समापन भएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले जिल्लाका […]

अटेरी गर्ने मासु पसललाई कारबाही रु पाँचदेखि दश हजार जरिवाना

सिमकोट । जिल्ला प्रशसान कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाको नेतृत्वमा सोमबार साँझ सिमकोट बजारमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा हुम्ला उद्योग बाणिज्य संघको नियम विपरीत सञ्चालीत अटेरी गर्ने सातवटा वोइलर कुखुराका मासु पसल सञ्चालकलाई रु पाँच हजारका दरले कारवाही स्वरुप जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनुभयो । […]

चंखेली गाउँपालिका तत्कालीन वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिमकोट । हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध आर्थिक वर्ष २०७४–७५ मा बाटो निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडी, तत्कालीन निमित्त प्रमुख […]

सिमकोट गाउँपालिकाद्धारा बिस जना होटेल व्यवसायीलाई कुक वेकरी तालिम

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आथित्य तथा कुक वेकरी तालिम आटबाट सञ्चालन गरेको छ । सिमकोटमा रहेका होटेल, रेष्टुरेण्ड र होमेस्टे सञ्चालन गर्दै आएका विस जना होटेल व्यवसायीलाई स्थानीय उत्पादनको कुक वेकरी बनाउने सम्बन्धि तालिम सञ्चालन गरिएको हो । कुक वेकरी बनाउन सिकाउनका लागि २० दिने तालिममा प्रशिक्षण दिनका लागि काठमाण्डौंबाट उमेश भुवाइ […]

गरिब विपन्न महिलालाई ताँजकोट गाउँपालिकाले वितरण गर्यो उन्नत जातका बाख्रा

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजकोट गाउँपालिकाले गरिब विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ जिबानामा रहेको कुलदेवसिल्तो महिला आमा समुहका ३५ जना सदस्यलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । आमा सहुहका प्रत्येक सदस्यलाई एक–एक वटा बाख्रा गाउँपालिका अध्यक्ष लालकेश जैसीले वितरण गरिएको स्वास्थ्य संयोजक धनराज ढकालले […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]