हुम्लाको सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधि स्कुलले शुरु गरेको अनलाईन कक्षा प्रभावकारी देखिएको छ । लामो समय देखि दोस्रो लहरका रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमण देशभर फैलिदै गएपछि नेपाल सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन पाठनलाई सुचारु गर्नको लागी पहिलो पटक विद्यालयले अनलाइनबाट पठन पाठन सुचारु गर्ने प्रयास गरेको हो । […]
नोवेल कोरोना भाइरसबाट संक्रमित जिल्ला अस्पताल हुम्लाका डाक्टर अमित विष्टलाई अक्सिजनको लेबल कम भएर श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागी उद्धार गरीएको छ । असार १५ गते देखि जिल्ला अस्पतालमै उपचाररत रहेका डाक्टर विष्टको स्वाश–प्रश्वाश ५८ मा झरेपछि थप उपचारका लागि आज हुम्लाबाट काठमाण्डौमा रहेको शसस्त्रको एपिएप अस्पतालमा लगिएको जिल्ला अस्पताल हुम्लाका सिनिएर अनमी […]
जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन भएको छ । स्थानीय गायक मन बहादुर थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै छायाँङकन भएको हो । कर्णालीको वनपाखाँमा गुनगुनाउदै आएका देउडा ठाडी भाका गीतको हुम्लाकै जनश्रतिबाट छायाँङकन भएको पहिलो हो । पछिल्ला समय लोप हुदै आएको देउडा […]
काठमाण्डौ काठमाण्डौ उपत्यकामा बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ बजेर ३२ मिनेटमा काठमाण्डौको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।
काठमाण्डाै राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुन लागेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डां चन्द्रमणि पौडेलका अनुसार बोर्डले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको हो । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको […]
हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोवनमा पारेर काठमाण्डौमा लिइएका जिल्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ जना बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुर्नमिलन गरीएको छ । लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नविन समाजले आज प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोवहरमा एक बालिका र ८ जना बालक गरी नौ जना बालबालिकालाई परिवारसँग पुर्नमिलन […]
जिल्ला मालपोत कार्यालय हुम्लाले अब देखि भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा सुरु गरिएको छ । देशभरिका १८ जिल्लामा यस आर्थिक बर्षबाट उक्त सेवा शुरुचारु गर्ने विभागको तयारी अनुसार यस जिल्लामा पनि सो सेवा शुरु गरिएको मालपोत कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख रबिन्द्र शाहीले बताए । यो भन्दा पहिला अफ लाइनबाट जग्गाको कारोवारो हुने गरेको […]
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको पाँचौ गाउँ सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागी ३२ करोड २२ लाख ३९ हजार बजेट सार्वजनिक गर्दै विद्युतीय सेवालाई पहिलो प्राथमिकता दिदै पाँचौ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको सबै वडाहरुमा विद्युतीय सेवालाई प्राथमिता दिनेभएको भएपनि अन्य सबै वडाहरुमा विद्युत सञ्चालनमा आएपनि यारी र हिल्सामा नभएको […]
काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ । यस्तै बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक […]