कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुको पारिश्रमिकको यथार्थ अबस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । बिभिन्न सञ्चार माध्याममा आबद्ध संचारकर्मीहरुले न्यून पारिश्रमिकमा काम गर्नु परि रहेको पिडा सरोकारवाला पक्षसंग सञ्चारकर्मीहरुले पोखेपछि न्यूनतम पारिश्रमिक निर्धारण समिति र प्रेश काउन्सील नेपालले उपसमिति हुम्लाबाटै गठन गरेको हो । समितिका अध्यक्ष राजेन्द्र अर्यालले कर्णालीका सञ्चारकर्मीको […]
जिल्लामा सञ्चालित एकिकृत सञ्चार शिविरमा सहभागी हुम्लाका सञ्चारकर्मीहरुले दुर्गमको पत्रकारिता क्षेत्रको विकासका लागि नौ बुँदे घोषणापत्र जारी गरेका छन् । प्रेश काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत लगाएत पत्रकारहरुको सहभागितामा सो घोषणा पत्र जारी गरिएको हो । पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष रावतले भने, “जिल्लाको लागि सञ्चार शिविरलाई ऐतिहाँसिक भएको बताउदै, शिविरको अन्तमा जिल्लाको पत्रकारित क्षेत्रको विकासका […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पाँचवटा प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम […]
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच गएराति टेलिफोन संवाद भएको छ । लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता भएको नेपालनिकट नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । दुई नेताबीच आज भेट हुने सम्भावना रहेको पाण्डेले बताए । भेटको समय र स्थान भने तय […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले चार जना सहसचिवहरुलाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिव पदमा बढुवा गरेको हो । डा. दामोदर रेग्मी वरिष्ठताका आधारमा सचिव पदमा बढुवा भएका हुन् । अन्य तीन पदमा ९ जनाको सिफारिस भएको थियो […]
मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका […]
काठमाडाैं । भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पु-याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव […]
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितीले बैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा आज राती १२ बजेबाट खुल्ला हुने जनाएको छ । असार दश गतेबाट थप भएर आज राती १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिने भएको हुँदा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर निषेधाज्ञा खुल्ला गरीने भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिनुभयो । जिल्ला कोभिड व्यवस्थापन […]
हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड खोलामा काठको पुल लगाएर गाडि पास गराएका छन् । सडक सञ्चालन भएको लामो समय सम्म पनि स्थानीय,प्रदेश र संघ सरकारलाई आग्रह गर्दा पनि पुल नबनाए पछि ब्यक्तिगत लगानिमा करिब २२ मिटर लामो साढे ३ मिटर चौडा काठको पुल बनाएर गाडि आज पास गराएको मेल्छामका छबिलाल बुढाले बताए । उनले […]
हुम्लाका सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीले सुचना बिभागको प्रेश पास बनाउन पचास हजार खर्च हुनेमा तीन सयमा बनाउन पाएका छन् । एकिकृत सञ्चार शिविर सञ्चालन गर्न प्रेश काउन्सील सहितको टोली जिल्लामै आउदा सबै खर्च बचेको हो । जिल्लामा संञ्चार क्षेत्रका कार्यरत सञ्चारकर्मीहरुले सुचना बिभागद्धारा वितरण हुने प्रेश पास पहिलो पटक जिल्लामै पाउन सफल भएका छन् । […]