घरको जग खन्दा बख्खिल बोहराको मृत्यु

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका-२ ठेहे गाउँमा नयाँ घरको जग खन्ने क्रममा माथिबाट आएको जमिन पग्लिदा एक जनाको मृत्युु भएको छ । ठेहे गाउँ निवासी वर्ष ४६ का बखिल बोहराको शुक्रबार तीन बजे मृत्यु भएको हो ।     मृतक बोहरा नयाँ घरको जग खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर घाइते भएको […]

अविरल वर्षा र असिना पानीले रु तीस लाखको क्षति

सिमकोट । दुई दिनको लगातारको अविरल वर्षा र असिना पानीले रु तीस लाख बराबरको क्षति भएको छ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका-३ मेखला गाउँमा बिहिवार परेको वर्षासँगैको असिना पानीले खेतबारीमा रहेको गहुँ बालीमा क्षति पुर्याएको हो । मेखाला गाउँका स्थानीयले खेतमा लगाएको गहुँ बाली घर भित्र्याउने समयमा अविरलको वर्षाले क्षति पुर्याएको हो । […]

खच्चामा सडक भाँसिदा यातायात अवरुद्ध

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ मा पर्ने खच्चामा सडक भाँसिदा यातायात सेवा अवरुद्ध बनेको छ । कर्णाली करिडोरअन्तर्गतको खच्चा सडक तीन दिनदेखि अवरुद्ध बनेको हो । उक्त स्थानमा सडक भाँसिदा दुईतर्फी सवारी आवगमन अवरु भएको छ । चर्को घाम लागेका कारण सडकको केही भाग भाँसिएको हो । सडकको भाग चिराचिरा परेर भाँसिदै […]

कर्णाली नदीमा एक युवक बेपत्ता

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका- २ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् ।  अदानचुली गाउँपालिका- २ निवासी ४० वर्षिय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने कम्रमा बेपत्ता भएका हुन् ।     विहिवार दिउँसो कर्णाली नदीमा माछा मार्न जाल हाल्ने क्रममा कर्णाली नदीमा वगेको प्रतक्ष्यदर्शीलाई उद्विर्त गर्दै […]

प्लानका देशिय निर्देशक बालबालिका भेट्न पुगे नरहरीनाथ

डोल्पा । प्लानका देशिय निर्देशक साझेदार संस्था मर्फत सहयोग गरेका बालबालिका भेट्न नरहरीनाथ पुगेका छन् । नरहरीनाथ गाउँपालिकामा प्लान इन्टननेसनल संग साझेदारीमा विभिन्न संस्थाले सञ्चालन गरेका परियोजना अनुगमन र प्रत्यक्ष सेवाग्राही भेट्न प्लानका देशिय निर्देशक राम किशन सहित पाँच जनाको टिम गाउँपालिका पुगेको हो । अनुगमन टिम लार्इ नरहरीनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, गाउँपालिका कर्मचारी र […]

काठ बोकेको ट्याक्टर दुर्घटना, दुई बालक घाइते

सिमकोट । हुम्लाको सिमकोट–१ ठेहेको ग्याग्रुमा काठ बोकेको ट्याक्टर शनिबार साँझ दुर्घटना हुँदा दुई जना बालक घाइते भएका छन् । लु ४ त ३२०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ग्याग्रु भन्ने स्थानमा ट्याक्टरको पछाडिको ट्रालीको टायरमा ढुंगा लाग्दा रोडको भित्तामा ठोकिएर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना भएपनि २५ वर्षिय शिबराज कठायत चालकले आफै फोन गरेर […]

खराब मौसमले अवरुद्ध हवाई सेवा सुचारु

सिमकोट । गएको आइतबारदेखि अवरुद्ध भएको हवाई सेवा शुक्रबार विहानबाट सुचारु भएको छ । खराब मौसमका कारण छ दिनदेखि अवरुद्ध भएको एक मात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा सुचारु भएको हो । सकड सञ्चालसँग नजोडिएको हुम्लामा लगातारको वर्षा र बाक्लो बादल लागेर खराब मौसमले अवरुद्ध हवाई सेवा सुरुचारु भएको हो । नेपालगञ्ज, सुर्खेतबाट […]

हिल्लानाका पूर्णरूपमा सञ्चालनमा आयो

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तरगत पर्ने हिल्सा नाका सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ । दुइदेशका राष्ट्र प्रमुख अन्य पदाधिकारीहरुको बैठक बसि आजबाट हिल्सा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । झण्डै चारवर्ष देखि बन्द रहेको हिल्सा नाका सोमबारबाट सञ्चालनमा आउँदा हुम्लाका स्थानीय खुसि भएका छन् । कोरोना कहरका कारण हिल्सा सिमानाका बन्द […]

नाम्खामा ६ वर्षदेखि चारवटा पुल अलपत्र, ठेकेदारको चरम लापारबाही

सिमकोट । २०७४ सालमा निर्माण सम्झौता भएका पुल अलपत्र परेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चारवटा पक्की पुल निर्माणका सम्झौता गरेको ६ वर्ष पुगेको छ । निर्माण कम्पनीका ठेकेदारको चरम लापारबाहीले चारवटा पक्की पुल अलपत्र परेका हुन् । पाँच वर्ष बितेर छैठौं बर्ष लाग्दा पनि ठेकेदारको चरम लापरबाहीले हेप्का, तागु, सल्ली र […]

नाम्खा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चित् घोषणा भएको छ । बिहीबार एक कार्यक्रमका बीच नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । ६ वटा वडामा रहेका १५ महिना मुनिका र १६ महिनादेखि २३ महिना मुनिका बालबालिकालाई दुई चरणमा खोप दिइएको नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक ग्याचु लामाले बताएउनुभयो । गाउँपालिकामा कार्यरत […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]