
सिमकोट । हुम्लाको दक्षिण भेगबाट सुत्केरी हुन नसकेकी महिलाको चारदिन पछि नेपाली सेनाको हेलिकप्टरले हवाई उद्धार गरेको छ । चंखेली गाउँपालिका वडा ४ को तल्लो पाली गाउँकी २५ वर्षिय लालकला बोहराले बच्चा जन्माउन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बच्चा जन्माउन नसकेर प्रवश व्यथाले च्यापेकी लाकलाको चार दिनपछि शनिबार उद्धार गरिएको सहायक प्रमुख […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । सिमकोट–७ घरभई हाल वडा–३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विषेशले आएको र सोही दिनदेखि हराएको परिवारले जनाएको छ । बुधबार घरबाट सिमकोट आएको […]
सिमकोट । हुम्लामा एघारौं पटक हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै कष्टकर बनेको छ । विहानबाट मौसम बनेको मौसमले दिउँसोबाट हिमपात हुन थालेको हो । न्यून चापीय प्रणाली प्रवेश गरेकाले यस अघि विहिबार र शुक्रबार हुम्लामा यसवर्ष भारी हिमपात भएको थियो । बिहानैबाट मौसम बिग्रीएको भए पनि दिउँसोबाट हिमपात सुरु हुँदा चिसो अत्याधिक […]
सिमकोट । हुम्लाको अन्तर जिल्ला जोड्ने हवाई सेवा पाँचौ दिनमा सञ्चानमा आएको छ । सिमकोट विमानस्थलमा स्थलमा जमेको हिउँ पञ्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ । विमान स्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमास्नथलको सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडिबटि व्यवसायी लगायतको सक्रियतामा हिउँ फालेपछि हवाई जहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान […]
सिमकोट । एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारबाट सुचारु भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयको सम्पुर्ण सेवा बन्द गरिएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सुचारु भएको जानकारी दिए । स्वास्थ्य मापदण्ड अनुरसार तोकिएको समयमा […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते विरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । घाँस निकाल्ने क्रममा घरको छतबाट लडेका नाम्खा गाउँपालिका वडा ५ को तुम्कोट गाउँकी ५५ वर्षिया छिरिङ तामाङ्को तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । माघ २१ गते बेलुका पशुवस्तुका लागि घाँस निकाल्न जाँदै गर्दा आफ्नै घरको छतबाट लडेर सख्त […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा रहेको सामुदायिक वनमा पछिल्लो समय मनपरी वनमा कटान हुँदै आएको छ । सर्केगाड गाउँपालिका वडा ७ र ८ मा रहेको सामुदाकि वनहरुमा यहाँका स्थानीय नागरीकले आफ्नो मनपरी रुखहरू अवैध रूपमा फडानी गर्ने गरेको पाइएको छ । धौलापानी, माँईडाडा र चौर गरी तीनवटा सामुदायिक वनका अध्यक्षकोे अनुमित विना […]
सिमकोट । हुम्लाको अन्तर जिल्ला पुग्ने हवाई सेवा चारदिन देखि अवरुद्ध भएको छ । बिहिबार र शुक्रबार दुई दिन जिल्लामा भारी हिमपात हुँदा विमानस्थलमा बाक्लो हिउँ जमेका कारण हवाई यातायात अवरुद्ध भएको छ । विमानस्थलमा जमेको बाक्लो हिउँ शनिबारदेखि पन्छाउने कार्य सुरु गरिएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । शनिबार विहानबाट हुम्लाको मौसममा सुधारआएसँगै दिउँसोबाट […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा विहिबार र शुक्रबार दुई दिन भारी हिमपात भएको थियो भने शनिबार देखि मौसममा सुधार आएको छ । शनिबार विहानदेखि मौसम सुधार आउँदा हुम्लाको सदरमुकाम सिमकोट सहितका आसपासमा क्षेत्र हिउँले सेताम्य बनेको छ । हिउँमा फुगेको सुन्दर हुम्लामा तस्विरमा यस्तो देखियो । तस्विर दाने बोहरा