सिमकोट गाउँपालिकाको ४९ करोड बजेट गाउँ सभाबाट पारित

सिमकोट । हुम्लाको जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ६७ लाख ६ बजेट ल्याएको छ । सातौँ गाउँसभा तथा बजेट अधिवेशनको दोस्रो दिन गाउँपालिका उपाध्यक्ष सुशिला रोकाय भामले उक्त बजेट सभामा पेश गरेपछि सभाबाट पारित समेत भएको छ गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । गाउँसभामा आगामी वर्षको लागि ४९ करो […]

खार्पुनाथ गाउँपालिकाको ३८ करोड बजेट सभाबाट पारित

सिमकोट ।  खार्पुनाथले आगामी वर्षका लागि सभाबाट बजेट पारितसमेत गरेको छ । एक दिन सञ्चालन भएको सभाले आगामी वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको हो । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत आगामी वर्षको बजेट ३८ करोड ६९ लाख ७५ हजार १४५ रुपैयाँको रहेको बताए । बजेट चालु र पुँजीगत गरी हो। आन्तरिक स्रोत न्यून रहेका […]

ताँजकोटको नीति तथा कार्यक्रमः एक वडा एक पार्क देखि एक वडा एक व्यायामशाला सञ्चालनमा ल्याउने

सिमकोट । जिल्लाको ताँजकोट गाउँपालिकाले एक वडा एक पार्क, एक वडा एक व्यायामशालाका कार्यक्रमलाई प्राथमिकता दिने गरी आगामी आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने, अवासिय विद्यालय सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए । […]

विद्यालयका लागि जग्गा सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एकजना स्थानीयले आफ्नो व्यक्तिगत जग्गा सहयोग गरेका छन् । वडा–८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । जग्गादाता बूढाले विद्यालयलाई चार सय वर्गमिटर जग्गा सहयोग गरेका हुन् । विद्यालयको नाममा खाली जग्गा नभएकाले […]

सुनौला हजार दिनका आमालाई उन्नत जातका कुखुरा

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुनौलो हजार दिनका आमा, र गर्भवती आमाहरूलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । गाउँपालिकाभरीका आमाहरुको पोषण स्वास्थ्य सुधार गर्नका लागि उन्नत जातका कुखुरा, विभिन्न प्रकारको तरकारी विउ विजन वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो । गाउँपालिकामा […]

आगलागी हुँदा रु एक लाख ६५ हजार बढीको क्षति

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । चंखेली गाउँपालिका–३ का वर्ष बहादुर ऐडीको घरमा आगलागी हुँदा रु एक लाख पैसठी हजार पाँच सय बराबरको क्षतिभएको हो । शुक्रबार दिउँसो साढे तीन बजे ऐडीको एक तले कोठामा आगलागी हुँदा विभिन्न धनमालको क्षति भएको हो । स्थानीयबासी […]

अविरल वर्षा र असिना पानीले रु तीस लाखको क्षति

सिमकोट । दुई दिनको लगातारको अविरल वर्षा र असिना पानीले रु तीस लाख बराबरको क्षति भएको छ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका-३ मेखला गाउँमा बिहिवार परेको वर्षासँगैको असिना पानीले खेतबारीमा रहेको गहुँ बालीमा क्षति पुर्याएको हो । मेखाला गाउँका स्थानीयले खेतमा लगाएको गहुँ बाली घर भित्र्याउने समयमा अविरलको वर्षाले क्षति पुर्याएको हो । […]

कर्णाली नदिमा वेपत्ता बुढाका परिवारलाई आर्थिक सहयोग (सहयोगको सूचि)

सिमकोट । कर्णाली नदिमा डुबेर वेपत्ता भएको हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परियारलाई गाउँपालिकाका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । माछा मार्ने जाल खेल्ने क्रममा बिहिबार हुम्ला कर्णालीमा डुवेर बेपत्ता भएका गाउँपालिकामा कार्यरत कर्मचारीले व्यक्तिगत रुपमा ४९ हजार ३ सय आर्थिक सहयोग गरेका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीको अगुवाईमा […]

‘लम्पी स्कीन’ रोगले १२७ पशु मरे, सोह्र सय बढी संक्रमित

सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]