बारा-२ मा कुशवाहासँग बढाए उपेन्द्रले मतान्तर

नेपालचेक समाचारदाता मंगलबार, बैशाख १२, २०८०

बारा । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार ८८८१ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन्।

उनलाई जनमतका शिवचन्द्र कुशवाहले ६१६९ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर २७१२ रहेको छ।

यहाँ एमालेका पुरुषोत्तम पौडेल ३५३८ मत ल्याएर तेस्रो स्थानमा  छन् । रास्वपाका रमेश खरेल भने यहाँ ११३७ मतसहित चौथो स्थानमा छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]