रुकुम पूर्वमा पुर्ण घर्तीको अग्रता

नेपालचेक समाचारदाता मंगलबार, मंसिर ०६, २०७९

रुकुम पूर्व । रुकुम पूर्वमा मतगणना सुरु भएको छ। प्रतिनिधिसभामा माओवादीका पूर्ण घर्ती मगरले फराकिलो अग्रता लिएका छन्।

७ हजार ८ सय २० मतगणना हुदा घर्तीले ४ हजार ६ सय ७५ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले १ हजार ९ सय ४५ मत ल्याएका छन्।

प्रदेश नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुनले सुरुवाती अग्रता लिएका छन्। उनले पुनले ३ हजार ३ सय २४ मत ल्याउदा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार तेजबहादुर ओलीले ३ हजार २ मत ल्याएका छन्। प्रदेश नम्बर १ को मतगणना सकिएपछि २ को मतगणना सुरु हुने जनाइएको छ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]