
सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क ग्रिन हाउस निर्माणका लागि पाल सहयोग गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले ग्रिनहाउस सहयोग गरेका हुन् । गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर […]
सुर्खेत । साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।