सिमकोट । जिल्लाको सर्केगाड गाउँपालिका रिप गाउँमा वनभोजको अवसरी पारी गाउँका युवा मिलेर बाटो निर्माण गरेका छन् । साविकको वडा २,३, र ९ का स्थानीय राजनितीक दलका प्रतिनिधि, अगुवा, गाउँका जानमानको उपस्थितमा वडा २ रिप गाउँ नजिक रहेको बाटो लगातारले भत्काएको बाटो निर्माण गरीएको छ । युवा क्लबका अध्यक्ष नरविर कार्कीको नेतृत्वमा दुई सय मिटरबाटो […]
कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने […]
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसो पनि बैठक बस्ने स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए । नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो । आजको बैठक त्यसैको निरन्तरता भएको पन्तको भनाइ छ । उनका अनुसार पार्टी एकता काम […]
महेन्द्रनगर । भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो । ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा ¥याली निकालेका छन् । […]
६ गते विहिबार लगातार परेको अविरल वर्षाका कारण जिल्लाको चंखेली गाउँपालिकामा रहेको एक विद्यालयमा क्षेति गरेको छ । चंखेलीको वडा वडा ४ को तल्लोपालिामा रहेको गणेश आधरभुत विद्यालयमा लगातारको वर्षाले भवन भत्किएको छ । साउन ६ गतेको अविरल बर्षाले विद्यालयको माथिबाट करिव एक ट्न बराबरको ढुङ्गा खस्दा सोही विद्यालयको कक्षा १ र २ को कक्षा […]
सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका पुर्व अध्यक्ष कर्णबहादुर रोकायालाई पुत्र शोक परेको छ । लामो समयदेखि अस्पतालमा उपचार गराई रहेको रोकायाका माइला छोरा पुष्कर रोकायाको शनिबार (आज) काठमाडौं गोदावरीमा निधन भएको हो । पेट दुख्ने समस्या गएको २१ दिन देखि काठमाडौंको गोदावरी स्थित नोवेल अस्पतालबाट शुक्रबार कोठा लगिएका रोकायाको आज बिहान निधन भएको […]
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि […]
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा, शनिबार । आज गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको स्थान उच्च छ । ‘गु’को अर्थ ‘ अन्धकार’ र ‘रु’को अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउन सफल हुने नै गुरू कहलिन्छ । पण्डित […]
हुम्ला । लामो समयको निषेधाज्ञले बन्द भएको सबै विद्यालयलाई जिल्लाको ताँजाकोट गाउँपालिकाले यहि साउन १५ गते देखि सञ्चालन गर्ने भएको छ । ताँजकोट गाउँपालिकाले शबिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सबै सामुदायीक बवद्यालयलाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई आगामी साउन १५ गतेदेखि सूचारु गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले […]
सिमकोट । प्रहरीले सिमकोट माथिल्लो बजारबाट ४३ हजार ६१५ रकमसहित १९ जना जुवाडैलाई जुवाको खालबाट पक्राउ गरेको छ । सिमकोट माथिल्लो बजारको एक घरमा दुई समुह बनाएर ठूलो रकम राखेर जुवा खेलिरहेका जुवाडेलाई विषेश सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ठूलो संख्यामा जम्मा भएर ठूलो रकमको दाउ राखेर जुवा खेलिरहेको […]