राजधानीमा गुणस्तरहीन पिउने पानीको बिगबिगी

काठमाण्डौ ।  राजधानीमा गुणस्तरहिन पिउने पानीको विगविगी बढेको छ । उपभोक्ताहरूको घर, अफिस, होटल तथा रेष्टुरेन्टमा पुग्ने अधिकांश ब्राण्डका पिउने पानीहरु गुणस्तरहिन रहने गरेको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कका आधारमा अधिकांश दैनिक उपभोग्य वस्तुहरु गुणस्तरहिन देखिएकोमा सो मध्येबाट पनि सबैभन्दा बढी गुणस्तरहिनता प्रशोधित पिउने पानीमा देखिएको खाद्य प्रविधि […]

६ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित  परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याकेज अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत […]

गृह मन्त्रालयले बनायो दार्चुला घटना छानबिनका लागि समिति

काठमाण्डौ  । तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो । गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, […]

घरबाटै हराईन १८ वर्षिया किसोरी

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ८ खोल्सी गाउँ निवासी १८ वर्षिय एक जना किशोरी पाँचदिन देखि हराईरहेकी छन् । आफन्तले किशोरीको खोजी कार्यलाई तिव्र पारेपनि पाँच दिन वितिसक्दा समेत भेटाउन नसकेको बताइएको छ । साउन १२ गते राती १० बजेबाट वेपत्ता भएकी सोविता शाहीको खोजतलास भई रहेको आफन्त दन्त सिंहले जानकारी दिए । सोही […]

छ महिने सिलाइकटाई तालिम सम्पन्न, सिकेको सिपलाई सदुपयोग गर्ने सभागि महिलाहरुको भनाई

हुम्ला ।  जिल्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा ६ महिने सिलाईकटाइई तालिम आजसम्पन्न भएको छ । मिती २०७७ साल माघ १५ गतेबाट सुरु भएर २०७८ साउन १५ गते सिलाईकटाई तालिम सकिएको भएपनि आज एक कार्यक्रमका विच समापन गरीएको जानकारी प्राप्त भएको छ । शिसुको आर्थिक सहयोग, मिसन इष्ट नेपालको प्राविधिक सहयोग, सर्केगाड गाउँपालिकाको समन्वय, महिला कल्याण […]

घर घरमा खिर खाएर मनाइयो साउन १५

काठमाडौं । नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको संस्कृतिक पर्व साउन १५ आज घरघरमा खिर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । […]

नेपाली कामदार लैजान दक्षिण कोरियाली राजदुतसंग आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने […]

२ जना वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउापालिकाको मुख्य बजार क्षेत्रबाट दुई जना वडाध्यक्ष सहित श्रीनगर प्रहरी चौकीले बुधबार १५ जना पक्राउ गरेको छ । यमिति गस्तीको क्रममा अदानचुली गाउँपालिका वडा ३ स्थित स्वास्थ्य चौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेली रहेको अबस्थामा रंगेहात पक्राउ गरेको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला […]

मुगुको बाममा जिप दुर्घटना,सहचालकको मृत्यु

सिमकोट । मुगु जिल्लाको बाम भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । मुगुकाे रुगाबाट हुम्ला आउँदै गरेको लु १ ज ४१०२ नम्बरको जिप दुर्घटना भई सहचालकको हर्क बहादुर ऐडीको मृत्यु भएको छ चालक दलबिर रोकाया गम्भीर घाईते भएको जनाइएको छ । हुम्ला जिल्ला चंखेली घर भएका पर्बसिंह ऐडीको जिपका सहचालक सोही गाउँका हर्क बहादुर ऐडीको […]

आपसी विवादमा खुकुरी प्रहार एक जना घाइते

सिमकोट । जिल्लाको सर्केगाड गाउँपालिका–१ जैरमा आपासी विवादमा खुकुरी प्रहारमा एक जना सिकिस्त घाइते भएका छन् । गाउँका दुईपक्ष बीच आपसी विवाद हुँदा एक पक्षको खुकुरी प्रहारबाट ४९ वर्षिय वुद्धि बम खुकुरी सिकस्त घाइते भएको सर्केगाड–१ क वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए । घाइते बुढाको स्थानीय स्वास्च्य चौकीमा उपचार हुन नसक्ने भएपछि थप उपचारका […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]