हुम्लाका ६ वटा स्थानीय तहको बजेट कस्को कति

सिमकोट । हुम्लाको सातवटा स्थानीय तह मध्ये चंखेली गाउँपालिका बाहेक अन्य वटाले आइतबार दश गते नै आफ्नो बजेट सार्वजनिक गरेका छन् । चंखेली गाउँपालिकाले यहि १५ गते गरिसक्ने बताएको छ । पुँजिगत तर्फको बजेट भन्दा चालुतर्फको बजेट दोब्बर गर्दै हुम्लाका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक […]

सिमकोट गाउँपालिकाको ४९ करोड बजेट गाउँ सभाबाट पारित

सिमकोट । हुम्लाको जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ६७ लाख ६ बजेट ल्याएको छ । सातौँ गाउँसभा तथा बजेट अधिवेशनको दोस्रो दिन गाउँपालिका उपाध्यक्ष सुशिला रोकाय भामले उक्त बजेट सभामा पेश गरेपछि सभाबाट पारित समेत भएको छ गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । गाउँसभामा आगामी वर्षको लागि ४९ करो […]

खार्पुनाथ गाउँपालिकाको ३८ करोड बजेट सभाबाट पारित

सिमकोट ।  खार्पुनाथले आगामी वर्षका लागि सभाबाट बजेट पारितसमेत गरेको छ । एक दिन सञ्चालन भएको सभाले आगामी वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको हो । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत आगामी वर्षको बजेट ३८ करोड ६९ लाख ७५ हजार १४५ रुपैयाँको रहेको बताए । बजेट चालु र पुँजीगत गरी हो। आन्तरिक स्रोत न्यून रहेका […]

ताँजकोटको नीति तथा कार्यक्रमः एक वडा एक पार्क देखि एक वडा एक व्यायामशाला सञ्चालनमा ल्याउने

सिमकोट । जिल्लाको ताँजकोट गाउँपालिकाले एक वडा एक पार्क, एक वडा एक व्यायामशालाका कार्यक्रमलाई प्राथमिकता दिने गरी आगामी आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने, अवासिय विद्यालय सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए । […]

सिमकोट गाउँपालिकाको नीति तथा कार्यक्रमःअर्गानीक देखि नगर प्रहरीसम्म

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले आर्थिक बर्ष २००÷२०८१ को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । शनिबार सिमकोट गाउँपालिकाको सातौैं गाउँसभाको आयोजना गरिएको नीतिमा १६ वटा क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ । शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई […]

सिमकोट गाउँपालिकाले असार ९ र १० गते सेवा बन्द गर्ने

सिमकोट । सिमकोट गाउँपालिकाले असार ९ र १० गाउँपालिकाबाट प्रवाह हुने सेवा बन्द गर्ने भएको छ। कार्यालयका कर्मचारी सबै गाउँसभाको काममा खटिने जनाउँदै सिमकोटले दुई दिन सेवा बन्द हुने जनाएको हो । गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत हुने र कार्यालयका कर्मचारी त्यसको तयारीका लागि खटिने भएकाले कार्यालयबाट प्रवाह हुने सबै सेवा […]

बाह्रौं वार्षिकोत्सबमा रेडियो कर्णालीको आफ्नै भवनबाट प्रशारण सुरु

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा स्थापनाकाल देखि एघार वर्षसम्म भाडाको घरबाट सुरु गर्दै आएको रेडियो कर्णाली आवाजले बाह्रौं वर्षको वार्षिकोत्सबमा आफ्नै भवनबाट प्रशारण सुरु गरेको छ । आफ्नो बाह्रौ वार्षिक उत्सवको अवसर पारी रेडियोले आफ्नो भवनको नयाँ स्टुडियोबाट प्रसारण सुुरु गरेको हो । ०६९ साल असार १ गतेबाट रेडियो कर्णाली आवाजले आफ्नो प्रसारण सुुरु गरेको […]

हेलिकप्टरबाट एक महिलालाई उद्वार

सिमकोट । हुम्लाको मध्य भेगमा पर्ने सर्केगाड गाउँपालिका-७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो। गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको […]

अस्थायी प्रहरी पोष्ट स्थापना

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–४ को गोठेलवाडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गाउँपालिकाको मागबमोजिम भाडाको भवनमा उक्त प्रहरी पोष्ट स्थापना गरिएको हो । ताँजाकोट गाउँपालिका– ४ र ५ नम्बर वडाको शान्ति–सुरक्षाका लागि गोठेलवाडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । गत चैतमा उक्त पोष्टका लागि […]

कर्णाली कलाकार संस्थाद्धारा शिवमन्दिर परिसरमा सरसफाई तथा फुल रोपियो

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ मा रहेको शिव मन्दिर परिसरलाई गणतन्त्र दिवसको दिनमा सरसफाई गर्नुका साथै तथा फुलका बोट रोपिएको छ । जिल्लाको कर्णाली कलाकार संस्था हुम्लाले सोमबार विहान गणतन्त्र दिवसको अवसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले शिव मन्दिर परिसरमा सरसफाई गरिनुका साथै वरीपरी फुलका बोट रोपेर सजावट गरिएको सोही संस्थाका अध्यक्ष नवराज भण्डारीले बताउनुभयो । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]