कोरोना कहरपछि कै पहिलो पटक चीन सरकारसंग भेट बार्ता

हुम्ला । विगत तीन वर्षदेखि चीन सरकारसंग पहिलो पटक भेटबार्ता हुदै छ । कोभिड १९ संक्रमण भएदेखिको लामो समयपछि हुम्लाका सरकारी निकायहरुसंग यो पटक बार्तालाभ हुदै छ । मंगलबार जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सो कुरा जानकारी गराएको हो । जिल्लाका राजनिति दल, जनप्रतिनिधि, सुरक्षा निकायको प्रमुख र […]

बाख्रा पकेट कृषकहरुका लागी दुईदिने स्थलगत गोष्ठी कार्यक्रम सम्पन्न 

हुम्ला । सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा बाख्रा पकेट कृषकहरुलाई बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ । सिमकोट गाउँपालिका पशुसेवा शाखाकोे आयोजनामा २ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको सिमकोट गाउँपालिका पशुसेवा शाखाका प्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ । बाख्राको उन्नत जात, बाख्रामा […]

एकजना महिलाको हेलिकप्टरद्धारा उद्धार

हुम्ला । नाम्खा गाउँपालिका वडा नम्वर ५ को यारीकी ३५ वर्षीया छोटेल तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार विहान ६ वजेको समयमा सुत्केरी भएर साल अड्कीएपछि उनको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । सुत्केरी भएर साल अड्कीउकी तामाङको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल हुम्लाले […]

माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

हुम्ला ।  नाम्खा गाउँपालिका वडा नम्बर ३ को च्याछहरा क्षेत्रमा जेसिबिले सडक बिस्तार गर्ने क्रममा खसेको ढुङ्गा लागेर सिमकोट गाउँपालिका वडा नम्वर चागानफयाका अन्दाजी ३६ वर्षीय बागमल शाहीको निधन भएको हो । आइतबार विहान गाउँबाट उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका वडा नम्वर ५ को हिल्सा बजार तर्फ जाने क्रममा शाहीको ढुंगा लागेर मृयु भएको जिल्ला प्रहरी […]

माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

हुम्ला । माथिबाट आएको ढुङ्गा लागेर च्याछहरामा एक जनाको मृत्यु भएको छ । नाम्खा गाउँपालिका वडा नम्बर ३ को च्याछहरा क्षेत्रमा जेसिबिले सडक बिस्तार गर्ने क्रममा खसेको ढुङ्गा लागेर सिमकोट गाउँपालिका वडा नम्वर चागानफयाका अन्दाजी ३६ वर्षीय बागमल शाहीको निधन भएको हो । आइतबार विहान गाउँबाट उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका वडा नम्वर ५ को हिल्सा […]

बलात्कार आरोपमा एक युवक प्रहरी नियन्त्रणमा

सिमकोट । हुम्लाको दक्षिणी भेग क्षेत्रको ताँजाकोट गाउँपालिका वडा नम्वर १ की एक जना महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार सोही ठाउँकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका वडा नम्वर २ का ३६ वर्षीय पुनिमल लुहारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साउन ४ गते ताँजाकोट […]

तीन दिनदेखि प्रसव व्यथाले थलिएकी मल्लको उद्वार

सिमकोट । हिमाली जिल्ला हुम्लाबाट तीन दिन देखि प्रसव व्यथा लागेर थलिएकी एक महिलाको उद्वार गरिएको छ । जिल्लाको ताँजाकोट गाउँपालिका ३ की १९ वर्षीया मनपुरा मल्ल हमाललाई ३ दिन देखी सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको हो । मल्ललाई व्यथा लागेको दिन देखि स्थानीय मैला स्वास्थ्य चौकीमा उपचार गर्दा […]

चिनिया मदिरा बरामद

सिमकोट । वैशाख १८ गतेदेखि चीनसँगको हुम्लाको हिल्सा नाका सहित अन्य नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनिया मदिरा (झिनिगिन्टी) प्रहरीले बरामद गरेको छ । तीस वटा कार्टुनमा रहेको ३३० बोटल मदिरा प्रहरीले बराम गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमला भट्टराईले बताउनुभयो । बरामद भएको मदिरा रु तीन लाख ६३ हजार रुपैयाँ बराबरको […]

४२ घरधुरीलाई सोलार सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा तीनको लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो । अन्धकारमा कोही रात कटाउन नपरोस भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकुन भन्नका लागि सोलार सहयोग गरिएको हो । विद्युतीय ऊर्जाको अभावमा […]

ठेहे गाउँमा रहेका आयोजनाहरुको अनुगमन

सिमकोट । हुम्लाको सदरमुकामा रहेको सिमकोट गाउँपालिका–१ दोजाम र २ ठेहे गाउँमा रहेका आयोजनाहरुको अन्तिम अनुगमन गरिएको छ । जिल्ला समन्वय समितीका कार्यबाह अध्यक्ष सरीता रावतको नेतृत्वमा ठेहे गाउँमा रहेका १० विभिन्न आयोजनाहरुको अनुगमन गरिएको हो । कार्यबाह अध्यक्ष रावतको नेतृत्वमा गएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा गाउँपालिकाद्धारा सम्पादित आयोजनाहरुको अनुगमन गरिएको हो । अनुगमन […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]