खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा लडेर एक युवकको मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर दुई थाली गाउँमा बुधबार राती लडेर एक युवकको मृत्यु भएको छ । वडा नम्बर दुई थाली गाउँका २५ वर्षिय हिर रावलको बुधबार राती लडेर मृत्यु भएको स्थानीय जगत रावलले बताउनुभयो । आफन्तको घरबाट सुत्न गएका रावल रातीको करीब आठ बजे लडेर मृत्यु भएसकेको भएपनि आफुहरुले रातीको १२ बजे […]

दुई गाउँपालिकाका दुई सय साठी कृषकलाई आठ प्रकारका तरकारी विउ

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क तरकारी विउ वितरण गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले तरकारी विउ वितरण गरेका हुन् । गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहे, […]

दोजाम कर्णाली नदीमा डुबेर एक बालक बेपत्ता

सिमकोट । हुम्लाको दोजाम कर्णाली नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो दुई बजे सिमकोट गाउँपालिका–१ दोजाम गाउँ नजिक रहेको दोजाम कर्णाली नदी ४ वर्षिय बाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । प्रहरी निरीक्षक चन्दका अनुसार, बुधबार दिउँसो दोजाम गाउँका अङजु लामाका छोरा चारवर्षका अनमोल […]

धिगा गाउँमा खानेपानी समस्या

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ धिगा गाउँमा यतिबेला खानेपानीको समस्या भएको छ । लामो समयदेखि यस गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् । ४३ घरधुरी रहेको धिगा गाउँमा २०७३ सालमा प्रत्येक घरमा धारा निर्माण गरिएपनि अहिले खानेपानीको समस्या निम्तिदै आएको छ । धिगा गाउँका लागि दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट […]

सिमकोट विमानस्थल सहित आसपासका क्षेत्र सरसफाइ(तस्विरमा हेर्नुहोस्)

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थल क्षेत्र भित्र बुधबार विहान सरसफाइ गरिएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा बुधबार विहान विमानस्थल परिसर भित्रका पार्किङ, रनवेय लगायत आसपासका ढल सरसफाइ गरिएको छ । भने विमानस्थलभित्र उम्रेका झारपात उखेलेर फालिनुका साथै सरसफाइ गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो । बुधबार […]

पानी नपर्दा खेतमै सुक्न थाले उवा, गहुँ र जौ बाली

सिमकोट । हुम्लामा यो वर्ष पानी नपर्दा किसान खडेरीको चपेटामा परेका छन् । सिमकोट गाउँपालिका वडा नम्बर १,२, ३ र ४ चारमा पर्ने खेतबारीहरु यतिबेला सुख्खा देखिएका छन् । बरगाऊँ, ठेहे, लिमाटङ, तोर्पा लगायतका गाउँमा रहेका खेतबारीमा पाक्न लागेका उवा, गहुँ पहेला भएका छन् । भने खेतमै सुक्न थालेको भन्दै जिल्लाका किसानले गुनासो गर्न थालेका […]

आज १३५औँ विश्व मजदुर दिवस

सिमकोट । आज १३५औँ विश्व मजदुर दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रूपमा यो दिवस मनाउँदै आएका छन् । यसवर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइँदै छ । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक […]

सिमकोट गाउँपालिकाद्धारा बिस जना होटेल व्यवसायीलाई कुक वेकरी तालिम

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आथित्य तथा कुक वेकरी तालिम आटबाट सञ्चालन गरेको छ । सिमकोटमा रहेका होटेल, रेष्टुरेण्ड र होमेस्टे सञ्चालन गर्दै आएका विस जना होटेल व्यवसायीलाई स्थानीय उत्पादनको कुक वेकरी बनाउने सम्बन्धि तालिम सञ्चालन गरिएको हो । कुक वेकरी बनाउन सिकाउनका लागि २० दिने तालिममा प्रशिक्षण दिनका लागि काठमाण्डौंबाट उमेश भुवाइ […]

हुम्लीका लागि २०८० दुःखत विभिन्न कारणले २० जनाले ज्यान गुमाए

सिमकोट । २०८० सालको बैशाख महिना सुरु भएसँगै हुम्लीका लागि निकै कष्टकर दुखदायी वर्ष बन्यो । एक वर्षको अवधिमा विभिन्न कारणले २० जनाले ज्यान गुमाएका छन् । आत्महत्या, ढुंगा खसेर, विस सेवन, भिरबाट लडेर र विभिन्न समयमा गाडी दुर्घटनामा परी २० जनाको ज्यान गएको थियो । यस्तो छ २०८० साल वैशाख महिना विष सेवन गर्दा […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]