
सिमकोट । राष्ट्रिय जनगणनाका लागि हुम्लामा सबै तयारी पुरा भएको छ । सातवटा गाउँपालिका र ४४ वटा वडा रहेको हुम्लामा ८० जना गणकहरु ख्टिने भएको छन् । कात्तिक २५ गतेबाट देशभर हुने जनगणनाका लागि हुम्लाका गणकहरुलाई तीन दिनसम्म तालिम समेत दिइएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना संकलन […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको एक गाउँमा झण्डै २४ वर्ष अघि सुकेको मुहानबाट पुन पानी आउन थालेको छ । लगातार २४ वर्ष सम्म पानी नआएको वडा ३ को रिठापाटामा गएको अविरल वर्षा पश्चात पुन पानी निस्केपछि यहाँका स्थानीय खुसि भएका छन् । सुकेको मुहानबाट पानी निस्कन थालेपछि वडा ३ का नागरीकहरुले आफ्नो […]
सिमकोट। तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ। पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो। तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् । बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन्। यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महङ्गोमा आएको छ। […]
काठमाडौं । नेपाली साहित्यका नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा गरिंदैछ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक पूजा गरिन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने हिन्दु शास्त्रीय मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत […]
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्गानिक मिनिमार्केट सञ्चालनमा ल्याएको छ । अति लोकप्रिय बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ सहकारीले जुम्ला सदरमुकाम खलङ्गा बजारमा सो मिनिमार्केट संचालना ल्याएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने, “ रैथाने बालीको उत्पादनलाई बढवा दिनका लागी […]
सिमकोट । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम वितरण केन्द्रले आजबाट सञ्चालनमा ल्याएको छ । अवरुद्ध भएको विद्युत सेवा टालटुल गर्दै साढे एक महिना पछि विद्युत सेवा सञ्चालनमा आएको हो । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र साढे एक महिनादेखि अन्धकारमय बनेको थियो । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण […]
सिमकोट । कात्तिक एक गते राति देखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण भेगमा रहेका चारवटा पालिकाको विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा विद्यार्थी लगायत अन्य सर्वसारधण गाउँमै बस्न बाध्य भएका छन् । दक्षिण भेगका चारवटा सर्केगाड, चंखेली, ताँजाकोट, र अदानचुली गाउँपालिकाका नागरीकलाई जिल्ला बाहिर जानको लागि गाडी मार्फत सहज भएपनि सडक अवरुद्ध हुँदा उनिहरुलाई थप […]
सिमकोट । मलसाप्रोले लखेटेर ल्याएको कस्तुरी डिभिजन वन कार्यालय हुम्लामा बुझाइएको छ । नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना क्षेत्र हेक्पा खोलामा आत्तिएर आएको अवस्थामा फेला परेको कस्तुरी स्थानीयले शनिवार डिभिजन वन कार्यालय हुम्लामा बुझाएका छन् । जंगलमा बस्ने कस्तुरीको संरक्षण र व्यवस्थापन होस भन्दै शनिबार भेटाएका स्थानीयले कस्तुरीलाई कार्यालयमा इमानदारीताका साथ बुझाएका हुन् । मलसाप्रोले […]