अनेरास्ववियू हुम्लाद्धारा मुल्य वृद्धि विरुद्ध राके जुलुस

सिमकोट । नेपालमा पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको मुल्य वृद्धि तथा कालो बजारीका विरुद्ध नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु हुम्लाले सदरमुकाम सिमकोटमा बुधबार साँझ राँके जुलुस निकालेको हो । पाँच दलिय सत्तारुढ गठबन्धको सरकारले ढाड सेक्ने काम गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला समेत दहन गरिएको हो । उक्त संगठनले […]

यात्रुबाट मनपरी तेब्बर भाडा असुल्दै यातायात व्यवसायी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेका यातायात व्यवसायीलाई पछिल्लो समय आफ्नो अनुकुल मनपरी यात्रुबाट भाडा असुल्ने गरेका छन् । इन्धनको मूल्यवृद्धि भएको भन्दै दक्षिण हुम्लाका तीन गाउँपालिकामा सञ्चालन हुने सवारीसाधनले मनपरी भाडा असुलिरहेका छन् । यात्रुहरु घर पुग्नैपर्ने बाध्यताबीच व्यवसायीहरुले मनपरी भाडा असुलेको यात्रुहरुको गुनासो छ । कर्णाली करिडोरको हुम्लाखण्डको सलीसल्लादेखि कवाडी र बाजुराको कोल्टीसम्म […]

हुम्लामा धान रोपाइँ सुरु

सिमकोट । हुम्ला नेपालको उच्च हिमाली जिल्लामा पर्दछ । यहाँ वर्षमा एक पटक धान उत्पादन हुन्छ । धान जस्तै उच्च हिमाली क्षेत्रमा अन्य उवा जौ,जौ र गहुँ पनि वर्षमा एक पटक मात्रै उत्दान हुन्छ । अन्य चिसो,कागुनो, कोदो, लगायत जातका बाली वर्षमा दुई पटक उत्दान हुन्छ । हुम्ला नेपालकै उच्च हिमाली जिल्लामा पर्छ भने धान […]

८ महिनाको तलबभत्ता नपाएपछि वडा कार्यालयमा तालाबन्दी

सिमकोट । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ४ सायाँका निवर्तमान वडाध्यक्ष सहित सदस्यका साथै प्रशासन सहायकले तलब नपाउँदा कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको छ । जनप्रतिनिधिले पाउँदै आएको भत्ता नपाउँदा वडा सदस्यहरुले १७ गते देखि सोही कार्यालय ताबन्दी गरेका हुन । मंगलबार सहमतीका लागि बैठक बसेर सहमती हुन नसकेर पुन भोली विहिबार […]

“हामी सुनको थालीमा बसेका छौँ तर सुन खोज्न विदेशमा जान्छौँ” अध्यक्ष ऐडी

सिमकोट । कर्णाली प्रदेश हिमाली क्षेत्र हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं.०८ फुचा गाउँस्थित ‘हाम्रो कृषि सहकारी संस्था लिमिटेड’ का अध्यक्ष गगन कुमार ऐडीसँग कृषि सहकारी संस्थाले स्थानीयलाई गरेको योगदानको सन्दर्भमा नेपालकुरा मिडियाका लागि नरिवान ऐडीले तयार पारेको संवादः नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरु च्याउसरी छन्, तर पनि तपाईले कृषि सहकारी संस्थानै किन रोज्नु […]

विमानस्थलमै थन्कियो खाद्यन्न

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । पछिल्ला केही दिन यता नेपालगञ्जको खाद्य डिपोबाट टिपरफार्मत ढुवानी भएर जिल्लाको जिल्लाको चंखेली गाउँपालिकाको सरिसल्ला हुँदै त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्याइएको खाध्यन्न हेलिकप्टरले सिमकोटसम्म ढुवानी गरी रहेको छ । विमानस्थलबाट खाद्यको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन […]

सिमकोटका किसान आलुखेतीमा आकर्षित

सिमकोट । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसानहरू परम्परागत बाली छाडेर आलु खेतीमा आकर्षित भएका छन् । गहुँ,जौ, उवा, फापर, चिसो र कादो भन्दा सदरमुकामबासी सिमकोटका लागि आलु खेती मूख्य भएको छ । सदरमुकामबासी तल्लो र माथिल्लोमा हरेक सुविधा सहज भएपछि आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री हुनेभएपछि भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । […]

सम्झौता गर्न हिउँ छिचोल्दै सिमकोट पुगे लिमिका स्थानीय

सिमकोट । बजेट फ्रिज हुने सम्भावना देखेपछि चालु आर्थिक वर्षका लागि योजनाको सम्झौता गर्न हुम्लाको उतरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन । लिमी बाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिडेर पुगिने गरेपनि ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेको […]

हुम्लीलाई घरपुग्न सास्ति, टिकटभाडा २१ हजार, प्रदेश सरकारको वेवास्ता

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट अन्तर जिल्ला पुग्ने यातायातको साधन हवाई सेवा चारदिन देखि उडान ठप्प भएको छ । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा उडान ठप्प पारेर पूर्वमा उडान भरिहरको छ । जिल्लामा उडान भर्दै आएका सीता, समिट र तारा एयरले नाफामुखी […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]