
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा १ को लाली स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा विरामीलाई समस्या परेको छ । औषधि नहुँदा यहाँका सेवाग्राहीले रित्तो हातमा घर फर्कन बाध्य भएका छन् । एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएपछि वडा १ को लागी, प्युस, गोक्पा लगायत गाउँका विरामी मर्कामा परेका छन् । यतिखेर अज्ञात सिजनल ज्वरोका कारण […]
सिमकोट । लामो समय देखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपालले उत्तरी नाम्खा गाउँपालिकामा रहेका आठवटा विद्यालयका शिक्षक र विद्यार्थीलाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नाम्खा गाउँपालिकामा रहेका शिक्षक विद्यार्थीलाई सामाग्री सहयोग गरेको हो । जिल्लामा कोरोना संक्रमणको दर शुन्य भएपनि यसबाट बच्नका लागी स्वास्थ्य सामाग्री सहयोग गरिएको […]
सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट रिफर गरि स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना विरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सिमकोटमा रोकिनु परेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा १ प्युस घर भएका दिर्घरोगी ६० वर्षीय विरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनु परेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पछिल्लो केही समय यता विजया दशमीको दिनलाई निकै महत्वका साथ लिने गरेका छन् । आज विजया दशमीको दिन मान्यजनबाट टीका तथा जमरा लगाएर आशीर्वाद थाप्ने क्रम चलिरहेको छ। जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभर बिहान १० बजेर २ मिनेटको शुभसाइतदेखि हिन्दूहरुले टीका जमरा लगाएर दसैँ मनाइरहेका छन् । हुम्लामा यस्तो […]
काठमाडौँ । आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८ देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ । अझ कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका भित्र रहेका ४६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई आधार विकास हुम्लाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । लामो समयदेखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नामक संस्थाले शुक्रबार एक कार्यक्रमका बिच सिमकोट गाउँपालिकाका आठ वटै वडाका महिला स्वास्थ्य स्वयम् सेविकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतले उद्घाटन गर्नुभएको हो । सिमकोट गाउँपालिका वडा ६ का वडाध्यक्ष जयचन्द्र रोकायाको अध्यक्षतामा, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतको प्रमुख आथित्यमा र उपाध्यक्ष वलि रावतको विषेश आथित्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । […]
सिमकोट । स्वास्थ्य कार्यालय हुम्लाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । मंगलबार र बुधबार गरि २ दिनसम्म सिमकोट तल्लो बजारमा रहेको एलिश होटेलमा समिक्षा गोष्ठी सम्पन्न भएको हो । समिक्षा गोष्ठीमा जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले आ–आफ्नो प्रस्तुतीकरण गरेको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिहंले जानकारी दिए । […]
काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ८६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ५९८ आरटी पिसिआर र २ हजार ६२१ एन्टिजेन गरी कुल ८ हजार २१९ जनामा परीक्षण गरिएकोमा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल […]