
सिमकोट । १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालीकालाई कोभिड १९ विरुद्धको मोर्डना खोप लगाउने पहिलो चरणको अभियान सम्पन्न भएको छ । पुस पाँच गते एक दिन ढिला गरी सञ्चालन भएको मोर्डना खोप लगाउने अभियान सम्पन्न भएको छ । जिल्लाको सिमकोट, खार्पुनाथ र अदानचुली गरी तीनवटा गाउँपालिकाका तीन हजार भन्दा बढी बालबालिकाले मोर्डना खोप […]
जुम्ला । नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेशको सचिवमा कमल रावत निर्विरोध निर्वाचित भएकाछन् । आगामी पुस २४ गते हुने निर्वाचनमा कर्णाली प्रदेशबाट रावत सचिवमा निर्विरोध चयन भएको नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश निर्वाचन समितिका संयोजक नवराज कँडेले बताउनुभयो । लक्ष्मण प्रसाद चौलागाईको नेतृत्वमा ११ सदस्यीय निर्विरोध निर्वाचित उम्मेदारको अन्तिम नामावली प्रकाशित गरिएको छ । जसमा […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा पछिल्लो केही दिनयता देखि विरामीको संख्या बढेको छ । पुस महिना लागसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्याधिक भएपछि अस्पतालमा रुघाखोकी लगायतका विरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जना भन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला […]
सिमकोट । आज पहिलो दिन हुम्लाका पाँच सय पाँच जना बालबालिकाले मोर्डना खोप लगाउन पाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि वर्ष १७ उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । आइतबार मात्रै यहाँका ग्रामिण वस्तिमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो । हुम्लाको सिमकोट […]
सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँचवटा गाउँपालिकाका लागि ३५ सय बढी मोर्डना खोप गाउँ पठाएको छ । आइतबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको भएपनि हुम्लामा सोमबारदेखि हुने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरमा रहेका १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको […]
सिमकोट । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको पालिकाभरीका विद्यालयमा छात्राहरुका लागि प्याड वितरण गरीएको छ । सर्केगाड गाउँपालिकाले देवल आधारभुत विद्यालयमा अध्ययनरत छात्रा लाई सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा लजाएर छात्राहरु विद्यालय आउन छोड्ने भएकाले उनिहरुलाई निशुल्क प्याड वितरण गरेको छ । सर्केगाड गाउँपालीकाको वडा १ को तुम्चामा रहेको देवल […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । जिल्लामा हालसम्म कोरोना विरुद्धको खोप लगाउन नपाएका १८ वर्ष भन्दा मुनीका बालबालिकालाई मोर्डना खोप लगाइने भएको हो । सम्भावित कोरोना संक्रमणबाट बच्नका लागि १८ वर्ष भन्दा माथिका उमेर समूहका बालबालिकालाई उक्त खोप लगाइन लागिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेम बहादुर […]
सिमकोट । गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट ४ सय ८५ जना सेवाग्राही लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले दुई दिन सञ्चालन गरेको गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट सिमकोट गाउँपालिका वडा ७ को चौगानफया र वडा ८ को स्याँडाका ४ सय ८५ जना सेवाग्राही लाभान्वित भएका छन् । मङ्सिर ४ […]
सिमकोट । हुम्लाको मुटु मानिने जिल्ला सदरमुकाम सिमकोट बजार महिनौ दिनसम्म दुर्गन्धित बनेपछि सरसफाई अभियान सञ्चालन गरिन्छ । दुर्गन्धित सिमकोट बजार क्षेत्रलाई यतिबेला सरसफाई बनाउन थालिएको छ । “जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना” भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संगलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम सञ्चालन गरिएको हो । शनिवार देखि जिल्ला सदरमुकाम सिमकोटमा सरसफाई अभियान […]