रोडिकोड स्वास्थ्यचौकीमा ६६ बालबालिकाले लगाए मोडर्नाको दोस्रो खोप

सिमकोट । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा ७ मा रहेको रोडिकोड स्वास्थ्य चौकीमा ६६ जना बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् । कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका बालबालिकालाई दोस्रो मात्राको खोप दिन थालिएको रोडिकोड स्वास्थ्यचौकीका सिनियर अनमी दुर्गा शाही हमालले बताइन् । वडा ७ मा रहेका १२ देखि १७ वर्ष […]

हुम्ला अस्पतालमा आकश्मिक बाहेक अन्य सेवा कटौती

सिमकोट । जिल्ला अस्पताल हुम्लाले स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि हुँदा आकस्मिक बाहेक अन्य सेवा कटौती गरेको छ । एकै दिन जिल्ला अस्पताल हुम्ला र सिमकोट गाउँपालिकामा कार्यरत सात जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि हुँदा अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । शुक्रबार देखि कोरोना संक्रमण परीक्षण […]

शल्याक्रिया पछि बच्चा र आमाको मृत्यु

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया पछि सुत्केरी आमा र बच्चा दुबैको मृत्युभएको छ । माघ ५ गते अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्युभएको थियो भने शुक्रबार राति आमाको मृत्युभएको हो । अप्रेशन गरेको तीन पछि सिमकोट गाउँपालिका वडा ५ का २१ वर्षीया टिका कामीको मृत्युभएको हो । मृतक कामीलाई सुत्केरी व्यथाले च्यापेर घरमा बच्चा […]

हुम्लामा कोरोना तेस्रो लहर आठ जनामा संक्रमण पुष्टि

सिमकोट । हुम्लामा आजबाट कोरोना भाइरसको तेस्रो लहरको परीक्षणका क्रममा कोरोना परीक्षण सुरु गरेको पहिलो दिन आठ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले शुक्रबारबाट जिल्ला अस्पतालमा कोरोना परीक्षण सुरु गरेको छ । आज पहिलो दिन २८ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय […]

कोभिसिल्ड खोप अभाव, बुस्टर डोज अभिायन सुरु भएन्

सिमकोट । देशभर आइतबार माघ २ गतेबाट कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको भएपनि हुम्लाका नागरीकले अझै पनि कोभिसिल्ड खोप लगाउन सकेका छैनन् । कोरोना विरुद्धको कोभिसिल्ड खोपको अभाव हुँदा हुम्लाका अग्र्रपंतिमा काम गर्ने नागरीकले बुस्टर डोज पाउन नसकेका हुन् । जिल्लामा कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका सहित कुनै खोप नलगाएका […]

ठेहे स्वास्थ्यचौकीले सुरु गर्यो छुटफुटलाई भेरोसेल खोप लगाउन

सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर एक र दुई ठेहे, दोजाममा आजबाट कोरोना भाईरस विरुद्धको भेरोसिल कोभिड खोप लगाउन सुरु गरिएको छ । खोप लगाउन नपाएका र पहिलो मात्रा खोप लगाएर छुटेका नागरीकलाई आजबाट भेरोसेल खोप लगाउन सुरु गरिएको हो । पछिल्लो समय देशभर सहित विश्वमा कोरोना तेस्रो लहर ओक्रिमको संक्रमण दर बढ्दै गएपछि […]

छाडा कुकुरको व्यवस्थापन गर्न प्रजिअसँग माग

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट छाडा छोडिएका भुस्याहा कुकुरले सर्वसाधरण टोक्न थालेपछि यहाँका महिलाले कुकुरको व्यवस्थापन गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छ । सोमबार सिमकोट गाउँपालिका वडा ६ माथिल्लो गाउँका महिलाहरुले छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यसँग माग गरेका हुन् । सिमकोट बजारका विभिन्न […]

सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

सिमकोट । पछिल्लो समय देशभर कोरोनाको संक्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तर जिल्ला पुग्ने छोटो हवाई यात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबार बिहानबाट सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश […]

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज खोप, काठमाडौंमा भोलिदेखि सुरु गरिने

काठमाण्डौं । अग्रपंक्तिमा खेटिनेहरूका लागि सरकारले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरे पनि काठमाडौंमा भोलिदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंबाहेकका केही जिल्लाले आजदेखि बुस्टर डोज खोप लगाउन सुरु गरे पनि काठमाडौंमा भोलि मात्रै बुस्टर डोज लगाउन सुरु गरिने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयलाई बुस्टर डोज […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]