
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका नागरीकलाई यतिबेला जिल्ला बाहिर जान समस्या भएको छ । हुम्लामा उडान भर्दै आएका निजी एयरलाइन्सले निकै लामो समयदेखि हुम्लाका लागि नियमीत उडान नगर्दा सडकसँग नजोडिएको यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ति भएको छ । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालले नछोएको हुँदा हुम्लाका नागरिक काम विशेषले शहर जानुपर्दा निकै समस्या […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा छतबाट लडेर खस्त घाइते विरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खार्पुनाथ गाउँपालिका–२ थालीका १६ वर्षिय बास्मती रावलको गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टरमाफर्त उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको हो । घरको छतबाट लडेर सख्त घाइते रावलको उद्धार लग्गतै जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिनुभयो […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ पाम्लाथुुङ गाउँका नागरीकले खानेपानी ल्याउन डेढ घण्टाको पैदल हिडेर खोलाको पानी प्रयोग गर्न बाध्य हुँदै आएका छन् । गाउँमा खानेपानी आपुर्ती गर्दै आएको योजनाको पाईप लाईन सडकमा रहेको र गाडी गुड्ने क्रममा पाईप थिचिएर धारामा पानी आउन छोडेपछि स्थानीयले यस्तो समस्या भोग्नु परेको हो । सिमकोट गाउँपालिका– ७ […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइट खोप लगाइने भएको छ । हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्धारा सोमबार आफ्नै कार्यालयमा आयोजित एक दिने गोष्ठिमा चैत २५ गते देखि बैशाख पाँच गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बोइलर कुखुराको मासुका साथै अन्य दैनिक उपभोग्यवस्तुको मूल्य आकाशिएको छ । एक हप्ता अगाडी रु ६ सय मूल्यमा विक्री हुने बोइलर कुखुराको मासुको पछिल्लो केही दिनयता प्रति केजीको रु ८ सय पुगेको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान कम हुँदा मूल्य आकाशिएको हो । सेवाग्राहीले चर्को मूल्य तिरेर मासु खनजुपर्ने […]
सिमकोट । हुम्लामा २०५० साल असार २५ गते स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नो भवन नहुँदा भाडाको घरमा बस्दै आएको छ । स्थापनाकाल देखि आयुर्वेद स्वास्थ्य केन्द्र भाडामा घर लिएर बस्दै आएको हो । आफ्नो भवन नहुँदा आयुर्वेद तथा योग शिविर अभियान सञ्चालन तथा विरामीको चाप बढेको समयमा उपचारमा समस्या आउने गरेको सोही कार्यालयका प्रमुख […]
सिमकोट । आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले आयोजना गरेको आयुर्वेद तथा योग शिविरमा ८८७ जना विरामीले उपचार सेवा लिएका छन् । जिल्ला खार्पुनाथ गाउँपालिका–२ थाली र ३ रायामा सञ्चालन गरिएको आयुर्वेद तथा योग शिविर अभियानबाट यहाँका नागरीकले गाउँघरमै निःशुल्क सेवा पाएका हुन् । थाली र राया गाउँका विरामीलाई निःशुल्क स्वास्थ्य परिक्षण गरि आयुर्वेद ओैषधिहरू वितरण […]
सिमकोट । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्यचौकीमा अक्सिजन चलाउन विद्युतको पावर नहुँदा विरामीले समस्या भोग्नु परेको । कन्ट्रेनर चलाउन पावर नभएपछि विरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यहाँका नागरीक विरामी हुँदा भिडियो एक्सरे, एक्सरे लगायतका विद्युतबाट हुने स्वास्थ्य परिक्षण गर्नका लागि अन्तरजिल्ला अर्थात जिल्ला बाहिर […]
सिमकोट । हुम्लाको दक्षिण भेगबाट सुत्केरी हुन नसकेकी महिलाको चारदिन पछि नेपाली सेनाको हेलिकप्टरले हवाई उद्धार गरेको छ । चंखेली गाउँपालिका वडा ४ को तल्लो पाली गाउँकी २५ वर्षिय लालकला बोहराले बच्चा जन्माउन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बच्चा जन्माउन नसकेर प्रवश व्यथाले च्यापेकी लाकलाको चार दिनपछि शनिबार उद्धार गरिएको सहायक प्रमुख […]