१०१९ किसोरीलाई आइरन चक्की खुवाइयो

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले राष्ट्रिय कार्यक्रम अन्तर्गत १० देखि १९ वर्ष सम्मका किसोरीहरुलाई आइरन चक्की तथा फोलिक एसिड खुवाउन थालेको छ । एक देखि आठसम्म वडा रहेको सिमकोटले आइतबार र सोमबार दुई दिनमा एक हजार उन्नाइस जना किसोरीलाई आइरन चक्की तथा फोलिक एसिड खुवाएको हो । १० देखि १९ वर्ष सम्मका किसोरीलाई […]

प्लानका देशिय निर्देशक बालबालिका भेट्न पुगे नरहरीनाथ

डोल्पा । प्लानका देशिय निर्देशक साझेदार संस्था मर्फत सहयोग गरेका बालबालिका भेट्न नरहरीनाथ पुगेका छन् । नरहरीनाथ गाउँपालिकामा प्लान इन्टननेसनल संग साझेदारीमा विभिन्न संस्थाले सञ्चालन गरेका परियोजना अनुगमन र प्रत्यक्ष सेवाग्राही भेट्न प्लानका देशिय निर्देशक राम किशन सहित पाँच जनाको टिम गाउँपालिका पुगेको हो । अनुगमन टिम लार्इ नरहरीनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, गाउँपालिका कर्मचारी र […]

गुनासो व्ययवस्थापन समिती र बालबालिकालाई तालिम

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यालयमा गुनासो व्यवस्थापन समिती तथा बालक्लबका विद्यार्थीलाई तालिम दिइएको छ । पाँचवटा माध्यामिक विद्यालयका गुनासो व्यवस्थापन समिती र बाल क्लबका पदाधिकारीलाई गुनासो पेटीका व्यवस्थापन सम्बन्धमा अभिमुखिकरण प्रदान गरीएको हो । नेपाल सरकारको गुनासो सुनुवाई कार्यबिधी २०७४ अन्र्तगत व्यवस्था भए बमोजिम गुनासो सुनुवाई समिती गठन गर्न पाँचवटा माध्यामिक विद्यालयमा […]

सिमकोट पूर्णखोप सुनिश्चित र साक्षर गाउँपालिका घोषित

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका सोमबार आयोजित एक कार्यक्रमका विच पूर्ण सुनिश्चित र साक्षर गाउँपालिका घोषित भएको छ । सिमकोट गाउँपालिका भित्रका एक देखि आठ वडासम्मका जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले सहज रूपमा खोपको पहुँचमा ल्याइएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको पालिका स्वास्थय संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । तोकिएको मापदण्ड र […]

वालविवाह न्यूनिकरण सम्बन्धि तालिम

सिमकोट । हुम्लाको सदरमुकाम सदरमुकाममा रहेको सिमकोट गाँउपालिका भित्र रहेका ४ वटा बिद्यालयका बालक्लबका पदाधिकारी तथा विद्यार्थीहरुलाई बाल अधिकार, बाल संरक्षण तथा बाल विवाह न्यूनिकरण सम्बन्धी तालिम सञ्चालन गरेर सम्पन्न भएको छ । सिमकोट गाँउपालिका–८ अन्र्तगत बलभद्र आधारभुत बिद्यालय र सैपाल हिमाल माध्यमिक बिद्यालय तथा सोहि पालिकाको–२ ठेहेमा रहेको रामदेब माध्यमिक बिद्यालय र वार्ड–३ अन्र्तगत […]

अदानचुलीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न,उपाधि सुर्योदयलाई

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकामा वैशाख ५ गतेबाट सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्योदय माध्यामिक विद्यालय १७ स्वर्ण, ५ रजत र २ कास्य सहित प्रथम भएको हो । यस्तै कैलास माध्यामिक विद्यालयले ४ स्वर्ण ११ रजत ६ कास्य प्राप्त गरी द्धितिय, […]

विद्यालयको छानो हावाहुरीले उडाउँदा रु पाँच लाख क्षति

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ अन्तरगत चन्द्रप्रकाश माध्यामिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ । विद्यालयको तीन कोठे भवनको छानो हावाहुरीले उडाउँदा रु साढे पाँच लाखको क्षति भएको हो । घटनास्थलमा प्रहरी पुुगेर मुचुल्का तयार गरेपछि विद्यालय भवनमा पुुगेको क्षतिको यकिन विवरण आएको हो । हावाले विद्यालय भवनको छाना उडाउँदा साँढे पाच […]

हेड नेपाल हुम्लाले मनायो १२ औँ वार्षिकोत्सव

सिमकोट । जिल्लामा अपांगताका क्षेत्रमा काम गर्दै आएको हिमाली शिक्षा र विकास ९हेड नेपाल० बाह्राँै वर्षमा प्रवेश गरेको छ । हेड नेपालले नयाँ वर्ष पहिलो दिनको अवसर पार्दै केक काटेर आफ्नो बाह्रौँ वार्षिक उत्सवसमेत मनाएको हो। हेड नेपालका कार्यकारी निर्देशक छिटुुप लामाले हेड नेपालको बाह्रौ वार्षिक उत्सव मनाउने कार्य भएको बताए । वार्षिक उत्सव जिल्ला […]

शैक्षिक सत्र सुरु नहुँदै यस पटक हुम्लामा पुगे पाठ्यपुस्तक

सिमकोट । समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो । शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाउने भएका छन् । पुस्तक […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा