
सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला निर्वाचन क्षेत्र नम्बर क बाट निर्वाचीत प्रदेश सांसद रणसिंह परियार कर्णाली प्रदेश सरकारमा विनाविभागीय मन्त्रीमा नियुक्त हुनु भएको छ । विना विभागीय मन्त्री बन्नु भएका परियार २०७९ साल मंसिर ४ गतेको निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्र क नेकपा माओवादीबाट निर्वाचीत हुनु भएको थियो । मन्त्री परियारले हुम्ला प्रदेश सभा (क) […]
सिमकोट । प्रेस चौतारी नेपाल हुम्लाले दशौं अधिवेशनबाट निर्वाचीत नेकपा एमाले जिल्ला कमिटीका नवनिर्वाचीत पदाधिकारीलाई बधाई ज्ञापन तथा स्वागत कार्यक्रम आयोजना गरेको हो । हुम्लाबाट नेतृत्व गर्ने तीन जना एमाले केन्द्रीय सदस्यले नवनिर्वाचीत जिल्ला कमिटी पदाधिकारीलाई पार्टी सुदृढ र चलाएमान बनाउन मिलेर अगाडी बढ्न सुझाव दिनुभएको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य महतारा र […]
सिमकोट । नेकपा एमाले हुम्लाको दशौं जिल्ला अधिवेशनमा शिर्ष नेतृत्वले नेतृत्व छनोट गर्न नसक्दा चुनाव भएर अध्यक्षमा ज्ञामी बुमी निर्वाचती हुनु भएको छ । आइतबार साँझ पाँच बजेबाट मतदान भएर राती मतगणना भएको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल खडा भएर चुनावी मैदानमा उत्रिएका थियो । एमाले जिल्ला पार्टी अध्यक्षमा बुमी निर्वाचित हुनु भएको […]
सिमकोट । नेकपा एमाले जिल्ला कमिटी हुम्लाले यही चैत २८ र २९ गते हुने दशौं जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगो सार्वजनिक गर्दै आफ्ना विभिन्न निर्णय सार्वजनिक गरेको छ । दशौं जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगोमा सदरमुकाम सिमकोटको सुन्दर दृश्य, लोपोन्मुख हुम्लामा पाइने चौरी, सुन्दर हिमाल र उदाउँदो सूर्य चिन्ह अंकित रहेको लोगो सार्वजनिक […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोरख लामाले खाद्यान्न सामग्री सहयोग गर्नु भएको छ । दुई सय पन्ध्र घरधुरी रहेको वडा १ मा एक सय घरधुरीलाई पाँच केजी आटो, पाँच केजी नुन र एक लिटर (दुई प्याकेट) तेल सहयोग गर्नु भएको छ । वडाध्यक्ष लामा आफु निर्वाचीत भएदेखि अहिलेसम्म बिस महिनाको पारिश्रम सरकारबाट आएको […]
सिमकोट । नेकपा माओवादी केन्द्र सिमकोट गाउँ कमिटीले तल्लो बजारमा रहेको पार्टी कार्यालयमा २९ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालयमा सिमकोट गाउँ कमिटीका अध्यक्ष ताक्ला जिक्मेत लामा(मुस्कान) पूर्व जिलला समन्वय समितीका सभापती दान बहादुर रावत लगायतका अन्य जिल्ला स्थित नेता कार्यकर्ताको उपस्थितमा जनयुद्ध दिवस मनाइएको हो । नेकपा माओवादीले २०५२ साल फाल्गुन १ […]
सिमकोट । हुम्लाको सातवटा स्थानीय तह मध्ये तीन स्थानीय तहले गाउँपालिकाको आधिकारी लेटरपेडमा फागनु १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा सूचना प्रकाशन गरेका छन् । जनयुद्ध दिवसका दिन सार्वजनिक विदाको विषयलाई लिएर जिल्लाको सिमकोट र चंखेली गाउँपालिकामा गठबन्धमै रहेका जनप्रतिनिधिको जुहारी सुरुभएको छ । सिमकोट गाउँपालिका कार्यवाह अध्यक्ष नन्द रावतको हस्ताक्षर सहितको सार्वजनीक विदा […]
सिमकोट । हिमाली जिल्ला हुम्लाको सरदमुकाममा रहेको सिमकोट गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गर्दै आइतबार सिमकोट गाउँपालिकाले एक सूचना जारी गरेको हो । १ गतेका दिन गाउँपालिका मातहत रहेका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण संघ संस्थामा सार्वजनिक बिदा दिइएको […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । ताँजकोट गाउँपालिकाले यसअघि करार सम्झौतामा काम गर्दै आएका गाउँपालिका कार्यालय, गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको […]