आजदेखि सोह्रश्राद्ध प्रारम्भ

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादसैँको नजिकिँदै गर्दा सोह्रश्राद्ध आजबाट सुरु भएको छ । पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध प्रारम्भ भएको हो । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिन्छ । यस अवधिमा गरिने पितृ कार्य अति […]

हुम्ला यस्तो देखियो हरितालिका तीज (तस्विर सहित)

सिमकोट । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी हुम्लाका महिलाहरुले मनाईरहेका छन् । आज विहानै देखि सिमकोट तल्लो गाउँ नजिकमा रहेको शिवको मन्दिरमा गएर यहाँका महिलाहरुले पूजाआजा गर्नुका साथै मन्दिरमा नाचगान गरेर रमाईलो गरीरहेका थिए । मन्दिरमा पुजाआजा गरी सिमकोट बजारमा समेत महिलाहरुले एक आपासमा मिलेर नाचगान गरीरहेका […]

हुम्लाबाट पोखरा उडान ४७ पर्यटक बाहिरीए, (तस्विर सहित)

सिमकोट । हुम्लाको एक मात्रै सिमकोट विमानस्थलमा आज आन्तरीक तथा बाहिय पर्यटकले चहलपहल निकै बढेको थियो । चर्चित सद्गुरुको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो । आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन […]

सिमकोटमा मनाइयो साउने पूर्णिमा (हेर्नुहोस् १५ तस्विर)

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको तल्लो बजारको बाँडपाल देवताको मन्दिरमा आइतबार विभिन्न देवताका धामी झाँक्रि नाचेर साउने पूर्णिमा मनाएका छन् । रमाईलो हेर्नका लागी बाँडपाल देवताको थानमा सयौँको संख्यामा भक्जनहरुको उपस्थित रहेको थियो । सिमकोटका शक्ति पिठहरुमा भक्तजनहरुको बाक्लो उपस्थित रहेको भएपनि सबैले मास्क लगाएर उपस्थित रहेको थिए । कोरोना संक्रमण त्रासको बावजुत पनि […]

स्क्यान्डल किङ्ग दुर्गेशका ७ विवाद

काठमाण्डौ ।  नेपाली सांगीतिक बजारमा पछिल्लो समय गायक–गायिकाहरु विभिन्न विवादमा पर्ने गरेका छन् । तीमध्ये धेरैजसो त उनीहरुले गरेको सिर्जनाकै कारण पनि विवादमा तानिने गरेका छन् । सस्तो लोकप्रियता पाउने र भाइरल हुने उद्देश्यले गीतमा जथाभावी शब्द प्रयोग गरेका कारण कतिपय कलाकार विवादमा तानिएका छन्, जसमध्ये एक हुन्– दुर्गेश थापा । दुर्गेशको कलायात्राभन्दा पनि लामो […]

बालुवाटार निर्णय : नाम फेरियो, संरचना कायमै

१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]