सिमकोटमा मनाइयो साउने पूर्णिमा (हेर्नुहोस् १५ तस्विर)

दाने बोहरा सोमबार, भाद्र ०७, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको तल्लो बजारको बाँडपाल देवताको मन्दिरमा आइतबार विभिन्न देवताका धामी झाँक्रि नाचेर साउने पूर्णिमा मनाएका छन् । रमाईलो हेर्नका लागी बाँडपाल देवताको थानमा सयौँको संख्यामा भक्जनहरुको उपस्थित रहेको थियो । सिमकोटका शक्ति पिठहरुमा भक्तजनहरुको बाक्लो उपस्थित रहेको भएपनि सबैले मास्क लगाएर उपस्थित रहेको थिए । कोरोना संक्रमण त्रासको बावजुत पनि भक्तालुहरुको बाक्लो उपस्थितमा साउने पूर्णिमा मेला मनाइएको छ ।
हेर्नुहोस् बाँडपाल देवताको मन्दिर भक्तालुहरुको घुँईचो ।

तस्विर :दाने बोहरा

सिमकोटमा बाँडपाल देवताका झाँक्रिलाई अक्षता चढाएर पुजा गर्दै स्थानीय महिला

सिमकोटमा बाँडपाल देवताका झाँक्रिलाई अक्षता चढाएर पुजा गर्दै स्थानीय महिला

बाँडपाल देवताका झाँक्रि

बाँडपाल देवताका मन्दिरमा मेला हेर्नगएका भक्तजनहरु

धामीसँगै देवतामा नँच्दै गरेकी महिला ।

सिमकोटको धुपी रुखमा बाँडपाल देवताका झाँक्रीसँग अन्य देवताका धामी झाँक्री घेटघाट गर्दै

धाँमी नाचेको रमाईलो र्हेदै भक्तजनहरु

धाँमी नाचेको भिडियो कैद गर्दै भक्तजन

धाँमी नाचेको भिडियो कैद गर्दै भक्तजन

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]