हुम्लामा पहिलो पटक हिमपात

सिमकोट । हिमाली जिल्ला हुम्लामा यो वर्षको पहिलो पटक हिमपात भएको छ । जिल्लामा आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि रातीदेखि हिमपात हुन सुरु भएको हो । जिल्लामा आइतबार रातीदेखि हिमपात हुन सुरु भएको हो । सोमबार विहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ । भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च […]

लिमीको छ्योकोर्छे गुम्बामा तपस्या बसेका भिक्षुको स्वास्थ्य परीक्षण

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचीत लिमीको हल्जीमा साढे एक वर्षदेखि तपस्यामा बस्दै आएका भिक्षु (आनी)को स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनले समस्या आउन सक्ने भएपछि उपचारका साथै स्वास्थ्य परीक्षण गरिएको हो । गुफामा बस्दै आएका १६ जना भिक्षु सहित एक जना रिन्बोच्चे, एक जना भान्से (खाना) पकाउने गरी १८ को […]

भुस्याहा कुकुरको बिगबिगी, सर्वसाधरणलाई टोक्न थाले

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन यतादेखि छाडा छोडिएका भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ । जथाभावी छाडा छोडिएका कुकुरले सञ्चार क्षेत्र टेलिकम नजिक विद्युत पछाडीको बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई जथाभाबी टोक्न थालेका छन् । राति १० बजेपछि बिहानसम्म बजारका चोक चोकमा भुस्याहा कुकुरको बिगबिगी बढेको पाइन्छ । यसरी बजारमा कुकुर बढी देखिनुका साथै […]

हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार परियोजना गोष्ठी

सिमकोट । जिल्ला सदरमुकाम सिमकोट तल्लो बजारमा हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार परियोजना सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । सामुदायिक उपभोक्ता महासंघ जिल्ला अध्यक्ष राजेन्द्र कार्की र एन्साबका केन्द्रिय सदस्य डाक्टर मदन कोइरालाको प्रमुख आथित्यमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा डिविजन वन कार्यालयका वन अधिकृत चन्द्रविर गुरुङ, उद्योग बाणिज्य संघ […]

सिमकोटमा मनाइयो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक कार्यक्रमको आयोजना गरी ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ सिमकोट गाउँपालिकाको आयोजनामा यो दिवस मनाइएको छ । प्रयोजकमा हिमाली शिक्षा र विकास हेड नेपाल, नेपाल अस्ट्रिया साँझेदारी संस्था, किर्डाक नेपाल, आधार […]

साुमदायिक वनसँग महासंघ नेपालको छलफल(तस्विर सहित)

सिमकोट । हुम्ला सहित देशभर काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छलफल सम्पन्न भएको छ । सिमकोट गाउँपालिका भित्र रहेका २३ वटा सामुदायिक वन मध्ये १८ वटा साुमदायिक वनका सदस्य तथा पदाधिकारीसँग वन सम्बन्धि छलफलका साथै विभिन्न जानकारी सहितको कार्यक्रम भएको बताइएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक वनका पदाधिकारीसँग सहभागीता, वन पहिचान […]

चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

सिमकोट । हिमालपारिको गाउँले परिचीत लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न नहुने हुँदा उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमी स्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक हुनुका साथै हिउँद यामका महिनामा राशनको समेत समस्या […]

हुम्लामा उडान नहुँदा यात्रुलाई टिकटको सास्ती

सिमकोट । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै हुम्लाको सदरमुकाम सिमकोटदेखि यहाँका नागरीकले जिल्ला बाहिर जान समस्या भोग्दै आउनु परेको छ । दक्षिण भेगका पाँचटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपनि सिमकोट र नाम्खा गाउँपालिका नजोडिदा यहाँका नागरीकले दशैँ, तिहारको समयमा वर्षेनी जिल्ला बाहिर जानु पर्ने समस्या भोग्दै आएका छन् । दशैँ, तिहार लगायतका पर्व मनाएर […]

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार […]

सोढ दुई वर्षिय बालक १४ गते दिउँसोदेखि बेपत्ता

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको एक जना बालक चार दिनदेखि बेपत्ता भएका छन् । १४ गते दिउँसो ३ बजेटबा साढे दुई वर्षिय बालक सरत रोकाया बेपत्ता भएको वडाध्यक्ष च्यांगा बोहराले बताउनुभयो । बुवा लोकेन्द्र रोकाया र आमा आइती रोकायाका छोरा बालक बेपत्ता भएका हुन् । घरबाटै बालक हराएको बताइएको छ । आमा, बुवा […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]