हप्तादिन देखि इन्टरनेट सेवा अवरुद्ध, गाउँपालिकामा बैंकिङ कारोबार ठप्प

सिमकोट । हुम्ला जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्ता देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ति खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिन देखि इन्टरनेट अवरुद्ध भएको हो । टावरमा खराबी आएर हप्ता दिन देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक […]

होटेल व्यवसायीमा आशा पलायो, हुम्ला पुग्न थाले विदेशी पर्यटक

सिमकोट । दुई वर्षदेखि होटेल व्यवसाय सुनसान रहँदा पछिल्लो पटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटेल व्यवसायीमा आशा पलाएको छ । करोड भन्दा बढी लगानी गरेर सञ्चालनमा आएको होटेल व्यवसाय ओरालो लागेको बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटकहरु आउन थालेपछि व्यवसायले पूर्नजीवन पाउने आशामा […]

घरेलु मदिरा बरामद गरी नष्ट

सिमकोट, । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली र ताँजाकोट गाउँपालिकाको सिमा क्षेत्रमा रहेको खौलाबाट प्रहरीले ठुलो परिणामको घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । दुई वटा गाउँपालिका सिमाना खौलामा साउने (जनै) पुर्णिमाको अवसरमा लाग्ने मेलामा गाउँबाट बिक्रीका लगिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले बताउनुभयो । […]

दुनियाँको एक कहालीलाग्दो मृत्यु, काखमा दुधे बालक च्यापेर…

“आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन […]

प्रहरी चौकीको भवन निर्माणका लागी तीन रोपनी जग्गा सहयोग

सिमकोट, । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका वडा १ को मिमि प्रहरी चौकीलाई एकजना स्थानीयले प्रहरी चौकीको भवन निर्माणका लागी जग्गा दिनुभएको छ । वडा १ मा रहेको प्रहरी चौकी भवन निर्माण गर्नका लागी स्थानीय गोर्ख बोहराले तीन रोपनी जग्गा दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख हेरम्बा शर्माले बताउनुभयो । उक्त प्रहरी चौकी […]

सगरमाथा आरोही लामाद्धारा आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

सिमकोट । हुम्लाबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रेम दोर्जे लामाले सानो छदा आफुले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयको पोशाक सहयोग गर्नुभएको छ । जिल्लाको सिमकोट गाउँपालिका वडा ३ तोर्पामा जन्मिनुभएका लामाले आफुले सानैमा अध्ययन गरेको रलिङ्ग माध्यामिक विद्यालयमा अध्ययनरत दुई सय ३५ जना छात्रछात्रालाई वडाध्यक्ष ताक्ला जिम्मेत लामा (मुस्कान) को […]

आयोगको अनिच्छापछि नेपाल र ठाकुरले पार्टीको नाम फेर्दै

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि […]

बेलायतमा अनशन बसेका नेपाली बचाऊ: सर्वोच्च

सर्वोच्च अदालतले बेलायतको प्रधानमन्त्री कार्यालयअगाडि आमरण अनशन बसेका तीनजना नेपालीको विषयलाई तत्काल सम्बोधन गर्न सरकारका नाममा बिहीबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सरकारी निकायको मौनता र अकर्मण्यताका कारण बेलायतमा अनशनरत नेपालीप्रति चासो नदेखाएको भन्दै अन्तरिम आदेश जारी गरेको हो।  बेलायतमा रहेका गोर्खा सैनिकहरूले तलब सुविधा, पेन्सनसमेतको माग गर्दै समय समयमा […]

नेपाल र इजरायलका विश्वविद्यालयबीच सहमति

त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छल/ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्धेश्यले यी दुई विश्व विद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। भर्चुअल हस्ताक्षर भएको कार्यक्रममा इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यले इजरायलको तेल अविव विश्वविद्यालय इजरायलकै सबैभन्दा ठूलो विश्वविद्यालय भएको बताइन्। तेल […]

भारी वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै शुक्रबार राति पनि […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]