
सिमकोट । सातवटा स्थानीय तह रहेको हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरु गरेको छ । केही दिन अगाडी देखि सार्वजनिक सूचना जारी गर्दै घरबहाल कर उठाउन सुरु गरिएको हो । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आलू आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर […]
सिमकोट । हुम्ला र मुगु जिल्लाको विचमा रहेको बेलिब्रिज जडान नहुँदै भत्एिको छ । मुगु, हुम्ला लिङ्क रोडको हुम्ला खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको हो । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको […]
सिमकोट । हिमाली जिल्ला हुम्लाको ग्रमीण भेगका महिला हरुले तीन वर्षअघि प्लाष्टिक घर भित्र तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेकि छन । हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ। बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले उनीहरूलाई आर्थिक रुपमा बलियो मात्रै होइन व्यस्त पनि बनाएको […]
सिमकोट । नेपाल विधुत प्राधिकरण कार्यालय हुम्लाले पहिलो पटक विद्युतीय (डिजिटल) भुक्तानी दिन सुरु गरेको छ । यसको उद्घाटनको पहिलो दिन आइतबार १५० जना सेवाग्राहीले सेवा लिएका छन् । नेपाल विधुत प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले आइतबार एक कार्यक्रम गर्दै आफ्नो सेवालाई डिजिटल रुपमा बढाएपछि उक्त सेवा लिनेको घुइचो लागेको थियो । उद्घाटनकै पहिलो दिन डिजिटल […]
सिमकोट। देशले विभिन्न समयमा विभिन्न तन्त्रको शासन व्यवस्था पाएपनि सुन्दा अचम्म लाग्न सक्छ हुम्लाका नागरिकले चामल पाउन, चार घण्टाको पैदल तयगरि नागरिकताको फोटोकपी दिनुपर्ने अवस्था छ । खाद्य लिमिटेड शाखा हुम्लाले तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर आज शुक्रबारबाट वितरण कार्य सुरु गरेको छ । चामल लिन लिमिटेड शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचय पत्र खुल्ने नेपाली नागरिकता […]
सिमकोट । किर्डाक नेपाल हुम्ला, एसआइडिसीको संयुक्त आयोजना र गुर्ड नेभर्स इन्टनेश्लन हुम्लाको आर्थिक सहयोगमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । परियोजना व्यवस्थापन समितिका सदस्य गोरासिंह बोहराको अध्यक्षतामा र सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहराको प्रमुख आतिथ्यमा उक्त लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । किर्डाक नेपाल हुम्लाले शिक्षा र एसआइडिसीले परियोजना […]
सिमकोट । घट्दै गएको तापक्रममा बढ्दै गएको चिसो समयमा न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर चारमा रहेका ८० घरधुरीलाई बलान्केट सहयोग गरीएको छ । आज विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमका विच वडा नम्बर चारमा रहेका ८० घरपरिवारका वृद्धवृद्धा सहित दलित समुदायका नागरीकलाई वितरण गरिएको हो । बौद्धधर्म लम्बिहरुका धार्मिक गुरु […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को प्युसको एक घरमा आगलागी हुँदा सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । मङ्गलबार राती प्युस गाउँका सुरज शाहीको घरमा आगलागी भएको हो । घरको चुलामा बालेको आगोबाट राती ११ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका […]
सिमकोट । केही दिन अगाडी देखि नाक र काम सम्बन्धि समस्याले थला परेका दुई जना विरामीको सोमबार हेलिकप्टर मार्फत उद्धार गरीएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ४ का ५० वर्षिय लामु तामाङ र २५ वर्षिय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार हुन नसकेपछि उनिहरुले […]