
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तरगत पर्ने हिल्सा नाका सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ । दुइदेशका राष्ट्र प्रमुख अन्य पदाधिकारीहरुको बैठक बसि आजबाट हिल्सा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । झण्डै चारवर्ष देखि बन्द रहेको हिल्सा नाका सोमबारबाट सञ्चालनमा आउँदा हुम्लाका स्थानीय खुसि भएका छन् । कोरोना कहरका कारण हिल्सा सिमानाका बन्द […]
सिमकोट । २०७४ सालमा निर्माण सम्झौता भएका पुल अलपत्र परेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चारवटा पक्की पुल निर्माणका सम्झौता गरेको ६ वर्ष पुगेको छ । निर्माण कम्पनीका ठेकेदारको चरम लापारबाहीले चारवटा पक्की पुल अलपत्र परेका हुन् । पाँच वर्ष बितेर छैठौं बर्ष लाग्दा पनि ठेकेदारको चरम लापरबाहीले हेप्का, तागु, सल्ली र […]
सिमकोट । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा हुम्लाको राष्ट्रिय बाणिज्य बैँकमा ३० करोड रुपैयाँ आई पुगेको छ । जिल्लाका सात वटा गउाँपालिका र अन्य विकासे कार्यालय मार्फत सन्चालन भएका योजनाहरुको अवस्था हेरि बैँकमा रकमको आवश्यक्ता पर्ने भएपछि आज सोमबार मात्रै ३० करोड रुपैयाँ आई पुगेको हो । हुम्लामा हवाईजहाज कहिलेकाँकी आउने भएकोले बैँकले समयमै रुपैयाँ […]
सिमकोट । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका प्रत्येक घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । वडा– ५ किसान व्यवसायीक रुपमा तरकारी खेती गर्न आक्रशित होउन भन्ने हेतुले बीउ वितरण गरिएको हो । सबै घरधुरीलाई आयआर्जनमा बृद्धि गर्न तरकारीका किट सहयोग गरेको वडाध्यक्ष भरतजङ शाहीले बताउनुभयो । वडाध्ध्यक्ष शाहीले वडा भित्रका सबै ३६३ […]
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । चालुु आर्थिक वर्षका लागि हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र पैदलमार्गबाट ढुवानीको जिम्मा पाएका आपूर्तीकर्ताले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो […]
सिमकोट । हुम्लाका सातवटा स्थानीय तहको दश महिनामा गरेको विकास खर्च औसतमा २२ प्रतिशत छ । यसले जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू पनि असार पर्खेर बजेट सिध्याउने खेलमा लागेको देखिन्छन । स्थानीय तहले संघीय सरकारले प्राप्त गर्ने बित्तिय सामान्यीकरण अन्तरगतको बजेटमा जिल्लाका स्थानीय तहको बजेट सोचे अनुशार खर्च नभएपछि यो वर्षपनि असारे विकासेले निरन्तरता […]
सिमकोट । जिल्ला अस्पताल हुम्लामा औषधिको चरम अभाव भएको समाचार सञ्चार माध्यममा सार्वजनीक सहयोग गरिएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लालाई काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो । हेल्थ ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले बताउनुभयो । औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापक रमेश […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ अन्तरगत चन्द्रप्रकाश माध्यामिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ । विद्यालयको तीन कोठे भवनको छानो हावाहुरीले उडाउँदा रु साढे पाँच लाखको क्षति भएको हो । घटनास्थलमा प्रहरी पुुगेर मुचुल्का तयार गरेपछि विद्यालय भवनमा पुुगेको क्षतिको यकिन विवरण आएको हो । हावाले विद्यालय भवनको छाना उडाउँदा साँढे पाच […]
सिमकोट । नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ । सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ । बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको […]