६३ जनाको निःशुल्क आँखाको शल्याक्रिया

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ६३ जनाको मोतियाविन्दु र आँखाको शल्याक्रिया गरिएको हो । २८ पुरुष ३५ जना महिलाको सफल शल्याक्रिया गरिएको हो । चैत २८ र २९ गते शिविर सञ्चालन गरेर मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो । दुई दिनसम्म सञ्चालन भएको आँखा […]

औषधिको चरम अभाव पैचो मागेर विरामी उपचार गर्दै जिल्ला अस्पताल

सिमकोट । हुम्लाको मुटु मानिएको सरदमुकाम सिमकोटमा रहेको एक मात्रै जिल्ला अस्पताल हुम्लामा औषधीको चरम अभाव हुँदा जटिल केशका विरामीको उपचार गर्न औषधी सापटी माग्नु पर्ने बाध्यता जस्तै बनेको छ । तीन महिना यतादेखि जिल्ला अस्पतालमा औषधीको अभाव भएको हो । ९८ प्रकारको औषधी हुनु पर्ने जिल्ला अस्पतालमा यतिबेला २५ प्रकारको मात्रै औषधि रहेको स्वास्थ्य […]

पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गर्दै सिमकोट गाउँपालिका

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले पालिका माताहताका वडामा पूर्ण खोप सुनिश्चितता गर्न घरधुरी सर्वेक्षण अभियान सञ्चालन गरेको छ । पालिकाका ८ वटै वडामा खोप पाउने उमेर समूहका बालबालिकाले खोप तालिका अनुसार खोप पाए÷नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । हरेक वडाका घरधुरी सर्वेक्षणमार्फत खोप पाए÷नपाएको सर्वेक्षण […]

विरामीलाई जुस

सिमकोट । एकिकृत सरकारी कर्मचारी संगठनले आफ्नो स्थापना दिवसको अवसरपारी हुम्लामा रहेको एक मात्रै जिल्ला अस्पतालका विरामीलाई रियल जुस वितरण गरिएको हो । जिल्ला अस्पतालमा भर्ना भएका १३ जना विरामीलाई रियल जुस वितरण गरिएको हो । १ वर्षको स्थापना दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति हुम्लाले मंगलबार […]

उच्च रक्तश्रावले थलापरेकी छत्यालको हेलिकोप्टरमार्फत उद्धार

सिमकोट । दुुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगेकि गर्भ तुहिएर उच्च रक्तश्रवा आएका महिलाको शुक्रबार हेलिकप्टरमार्फत उद्वार गरिएको छ । हुम्लाको सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको हो । गर्भ तुहिएर उच्च रक्तश्राव हुँदै आएकी सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमि सरिता […]

खार्पुृनाथ गाउँपालिकाद्धारा मोबाइल स्वास्थ्य कार्यक्रम

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी मोबाइल स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । पालिका भित्र रहेका स्वास्थ्यकर्मीका लागी प्रशिक्षक, प्रशिक्षण कार्यक्रम विहिवारबाट सुचारु भएको हो । प्रशिक्षक, प्रशिक्षण कार्यक्रम भने तीन दिनसम्म सञ्चालन हुने भएको छ । मोबाइल स्वास्थ्य कार्यक्रमले, संस्थागत सुत्केरी बढाइ आमा तथा नवजात सिसुको जीवन रक्षा […]

१०६ गर्भवतीको अल्ट्रासाउन्डबाट गाउँमै चेकजाँच

सिमकोट । हुम्लाको दुुर्गम स्वास्थ्य चौकीमा १०६ जना गर्भवती महिलाको अल्ट्रासाउन्डबाट चेकजाँच गरिएको हो । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेको बेला जिल्ला अस्पतालको दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउन्डबाट गर्भ जाँच गर्ने कार्य भएका हो । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको तीनवटा स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड मेसिनबाट गर्भजाँच गरिएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता […]

खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका व्यवस्थापन समितीका अध्यक्ष दिपक भण्डारीको पहलमा नेपाल सरकार स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ रुपैंयाको स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालय हुम्ला मार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको पहलमा गर्भवतीले पाउने सेवालाई थप प्रभावकारी बनाउनका […]

स्वास्थ्य चौकीलाई ल्यापटप सहयोग

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो मातहातमा रहेका स्वास्थ्य चौकीका संयोजकलाई ल्यापटप सहयोग गरेको छ । प्रविधिका सामान प्रदान गर्नुका साथै स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवाको उक्त सामग्रीले रिपोर्टिङ गर्न सहज बनाउनका लागि सहयोग गरिएको हो । उक्त सामग्रीमा ल्यापटप र ट्याबलगायत छन् । गाउँपालिकाबाट ल्यापटप र ट्याब उपलब्ध भएपछि […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]