
सिमकोट । हुम्लामा अवरुद्ध हुँदै आएको सञ्चार सेवा आज दिउँसोबाट सञ्चालनमा आएको छ । शनिबार राती देखि हुम्लामा सञ्चार सेवा अवरुद्ध भएको थियो । दैलेखको महावुलेखमा रहेको नेपाल टेलिकमको टावरको मर्मतपछि अवरुद्ध सञ्चार सेवा सुचारु भएको हो । नेपाल टेलिकम हुम्लाका प्रमुख रिजिआङ्वु लामाकाअनुसार टेलिकमका अवरुद्ध सबै सेवा तीन दिनपछि सुचारु भएको बताउनुभयो । टावरको […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युभएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिनुभयो । सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकायाको मृत्युभएको प्रहरी नायव उपरीक्षक ओझाले […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताजाकोट गाउँपालिका ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्न १० घण्टा पैदल यात्रा गर्नु पर्ने बाध्यता छ । मतदान केन्द्र टाढा भएकै कारण धेरै मतदाता मतदानमा सहभागी नहुने मासपुरका टेकबहादुर रोकायाले बताउँछन् । मासपुर गाउँवासीका लागि वडा कार्यालय नजिकैको कैलाश आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुग्न पूरा एक दिन लाग्छ […]
सिमकोट । हुम्लाका विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले राजनीतिक दलहरुसँग गरेको आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलको सहभागीता रहेको थियो भने उनिहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय निर्वाचनका लागि आयोगले जारी गरेका आचारसंहिता पूर्णरुपमा पालन गर्ने नेकपा एमालेका […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका –४ बुराउँसेमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको प्रहरी जानकारी दिएको छ । सर्केगाड गाउँपालिका – ८ राहदेउ घर भएका लालसिंह सुनार सिमकोट गाउँपालिका –४ बुराउँसेमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्ष कृष्ण ओझाले […]
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । पछिल्ला केही दिन यता नेपालगञ्जको खाद्य डिपोबाट टिपरफार्मत ढुवानी भएर जिल्लाको जिल्लाको चंखेली गाउँपालिकाको सरिसल्ला हुँदै त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्याइएको खाध्यन्न हेलिकप्टरले सिमकोटसम्म ढुवानी गरी रहेको छ । विमानस्थलबाट खाद्यको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन […]
सिमकोट । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसानहरू परम्परागत बाली छाडेर आलु खेतीमा आकर्षित भएका छन् । गहुँ,जौ, उवा, फापर, चिसो र कादो भन्दा सदरमुकामबासी सिमकोटका लागि आलु खेती मूख्य भएको छ । सदरमुकामबासी तल्लो र माथिल्लोमा हरेक सुविधा सहज भएपछि आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री हुनेभएपछि भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ पाम्लाथुुङ गाउँका नागरीकले खानेपानी ल्याउन डेढ घण्टाको पैदल हिडेर खोलाको पानी प्रयोग गर्न बाध्य हुँदै आएका छन् । गाउँमा खानेपानी आपुर्ती गर्दै आएको योजनाको पाईप लाईन सडकमा रहेको र गाडी गुड्ने क्रममा पाईप थिचिएर धारामा पानी आउन छोडेपछि स्थानीयले यस्तो समस्या भोग्नु परेको हो । सिमकोट गाउँपालिका– ७ […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट अन्तर जिल्ला पुग्ने यातायातको साधन हवाई सेवा चारदिन देखि उडान ठप्प भएको छ । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा उडान ठप्प पारेर पूर्वमा उडान भरिहरको छ । जिल्लामा उडान भर्दै आएका सीता, समिट र तारा एयरले नाफामुखी […]