
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको उपध्यक्ष पदका लागि हुन लागेको उपनिवार्चमा जिल्ला स्थित राजनितिक दलहरु उम्मेदवार छनौटको तीब्र तयारीमा जुटेका छन् । तिहार सकिए लगत्तै दलहरुले आ–आफ्नो बलियो उम्मेदवार छनौट गर्ने तयारीमा छन् । उपनिर्वाचनमा उपाध्यक्ष पद आफ्नो निर्वाचीत कसरी गर्न सकिन्छ भनेर बलियो उम्मेदवार छनोटमा लागि परेका छन् । हुम्लामा रहेका तीन […]
सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल सोमबार विहान हुम्ला पुग्नुभएको छ । प्रदेशको निती कार्यक्रम अनुसार हुम्लाको वस्तु स्थिती बुझ्न यहाँ पुगेको बताउनुभयो । हुम्लामा दृश्यवालोकनका लागि होइन् यहाँको वास्तविकता, यहाँका जनजिविका सवाल, विकास निर्माण, कृषि सम्भावना लगायत यावत विषयवस्तु बुझ्नका लागि हुम्ला पुगेको मुख्यमन्त्री कडेलले बताउनुभयो । प्रेस चौतारी नेपाल कार्य समिति हुम्लाले […]
सिमकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेल सोमबार विहान हुम्ला आउनु लाग्नुभएको हो । कर्णाली प्रदेश सरकारको निति कार्यक्रम अनुसार प्रदेश सरकारले पठाएको बजेट, कार्यान्वयनको अवस्था र प्रगतिका साथै समस्या (चुनौती) बुझ्नका लागि मुख्यमन्त्री कडेलको टोली सोमबार सिमकोट पुग्न लागेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव सूर्यमणी पौडेलले बताउनुभयो । जिल्ला स्थित कार्यालयमा सेवा प्रवाहमा देखिएका […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा पर्ने ताँजकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ । कर्णाली प्रदेस सरकाको मुख्यमन्त्री हुँदै गर्दा ताँजकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित स्थानीय भेडा (च्याँग्रा)को उनबाट बनेको राडी (पाखी)ले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो […]
सिमकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्के उहाँको भनाई थियो । […]
सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरूद्धमा रास्वपा हुम्लाले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत रिहाईको माग गर्दै गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । रास्वपाका कर्णाली प्रदेश कमिटि सदस्य तथा कार्यवाहक जिल्ला संयोजक बुधे बुढाको नेतृत्वमा गएको टोलीले बजारमा सभापति लामिछानेको रिहाइको मागको शान्तिपूर्ण तरिकारले नारा लगाउँदै जिल्ला प्रशासनमा पुगेर ज्ञापन पत्र […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालयले संविधान दिवस अवसरमा जिल्ला अस्पतालका विरामीलाई विहिबार विभिन्न सामग्री सहयोग गरेको छ । आज विहिबार संविधान दिवसको दिन जिल्ला अस्पतालमा उपचाररत रहेका विरामीलाई स्वास्थ्य, सरसफाईका सामग्री सहयोग गरिएको हो । अस्पतालमा रहेका उपचाररत प्रति विरामीलाई टावेल, नङकट, मञ्जन बरस, नुहाउने र लुगा धुने साबुनका साथै विरामीलाई […]
सिमकोट । विहिबार सदरमुकाम सिमकोट हुम्ला जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखसँग जिल्ला स्थित राजनितिक दलहरुले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रगति समिक्षा गरेका छन् । राष्ट्रिय मान्यता प्राप्त हुम्लामा रहेको राजनितिक दलको सर्वदलीय संयन्त्रले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखसँग छलफल गरेका हुन् । सधै असारमसान्तको समयमा मात्रै कागजी विकासको मुख ताक्ने यहाँका कार्यालय […]
सिमकोट । हुम्लामा रहेका राष्टिय मान्यता प्राप्त विभिन्न दलहरुको साँझा सर्वदलीय संयन्त्रको बैठक सम्पन्न भएको छ । शनिबार बसेको सर्वदलीय संयन्त्र बैठकले दुईवटा निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । जिल्ला स्थित विभिन्न राजनितिक दलका नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी […]