काठमाडौं । नेपालले काठमाडाैंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज इरानको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार साँझ ५ः१५ बजेदेखि यो खेल हुने छ । जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ […]
सिमकोट । कर्णाली किड्स कप २०८१ को उपाधी अदानचुली गाउँपालिका ३ को छज्ञपाल आधारभूत विद्यालयले हात पारेको छ । आज मंगलबार सम्पन्न फाइनल खेलमा सुर्योदयलाई १ का विरुद्ध ५ गोल गर्दै छत्रपाल आधारभुत विद्यालयले सुर्यादय माध्यमिक विद्यालयलाई पराजित गर्दै कपको उपाधी हात पारेको हो । फाइनल खेलमा छत्रपालको तर्फबाट सर्जन रोकाया, जेनेभा फडेरा, दशरथ फडेरा, […]
सिमकोट । बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको कर्णाली किड्स कपको फाइनलमा प्रथमका लागि सुर्योदय माध्यमिक विद्यालय र छत्रपाल आधारभूत विद्यालय आज भिड्ने भएका छन् । सोमबार भएका सेमिफाइनलका खेलमा प्रतिष्प्रधीलाई पराजय गर्दै अदानचुलीको एकमात्र उच्च माध्यमिक विद्यालय रहेको सुर्योदय र छत्रपाल आधारभूत विद्यालय बिच कपको उपाधीका लागि खेल हुने भएको आयोजक संस्था […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपालकै पहिलो पटक अण्डर १२ वर्षका बालबालिकाका लागि कर्णाली किड्स कप २०८१ आयोजना भएर फुटबल प्रतियोगीता सञ्चालन भइरहेको छ । वैशाख सात गते शुक्रबारदेखि कर्णाली किड्स कप आयोजना भएर फुटबल प्रतियोगीता सञ्चालन भइरहेको छ । नेपालमै पहिलो पटक शुरु भएको कर्णाली किड्स कप २०८१ बालबालिकाका लागि खेलकुद […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड सिमकोट शाखाले हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । आजै सिटिजन्स बैंक सिमकोट शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत रु २५ हजार मूल्यको शैक्षिक तथा खेलकुल सामग्री सहयोग गरिएको हो । हिमाली बहिरा तथा बौद्धिक […]
सिमकोट । सदरमुकाम सिमकोटमा हक्की खेल मैदानको निर्माण कार्यका लागि सिलान्यास गरिएको छ । कर्णाली प्रदेश खेलकुद बिकास परिषदको लगानीमा हुम्ला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नका लागि उक्त खेल मैदान निर्माणका लागि सिलान्यास कार्यक्रम गरिएपछि खेल प्रतियोगिता हुने भएको हो । कर्णाली प्रदेशका पुर्बमुख्यमन्त्री जीवन बहादुर शाहीले एक कार्यक्रमकाबिच खेल मैदानको सिलान्यास गर्नु भएको हो । […]
सिमकोट । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कारको गोल्डकपको आयोजना गरिएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगीतामा विजेता हुने टिमलाई रु दुई लाख एक सय एघार रुपैयाँ पुरस्कार रहेको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता सञ्चालन मङ्सिर ४ गतेबाट हुने भएको हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष […]
सिमकोट । कर्णाली कोरिडोरमा पहिलो पटक शुरु भएको रोड रेश २०८० को उपाधी जुम्लाका सेरबहादुर अधिकारीले जितेका छन् । कर्णाली कोरिडोरलाई गुणस्तर बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्न र हुम्लामा पनि गाडीमा जान सकिन्छ भन्ने सन्देश फैलाउन आयोजना गरिएको प्रथम कर्णाली करिडोर म्याराथुन २०८० मा अन्य प्रतियोगिलाई पछि पार्दै अधिकारीले उपाधी वितेका हुन् । सर्केगाड […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको छ । ७ स्वर्ण,१३ रजत र ३ कास्य गरी चन्द्र प्रकास माध्यामिक विद्यालय दितिय भएको छ । ७ […]