सिमकोट । जिल्ला समन्वय समितिले जिल्ला सभा भदौ १५ गतेका तय गरेको जिल्ला सभा अको स’चना प्रसारण नहुन्जेलको लागि स्थगीत गरिएको छ ।
जिल्ला समन्व्य समितिको मिती २०७९ भाद ८ गते बैठैकले जिल्लामा बिभिन्न कारण कासाय अर्को सुचना प्रसारण नहुन्जेलको लागि सभा पहिला स्थगीत गर्नु परेको समन्वय अधिकारी भिमबहादुर रोकायाले बताए ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ पदाधिकारी निर्वाचित भएपश्चात जिल्ला समन्व्य समितिको जिल्ला सभा पहिलो पटक बस्न लागेको थियो ।
“बोर्डको यही भाद्र ८ गतेको बैठकको निर्णय अनुसार जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष र उपाध्य ज्यूहरुलाई पत्राचार गर्ने भएता पनि अहिले बिभित कारण स्थगीत गनु परेको ” समन्वय अधिकारी रोकायले नेपालचेकसँग बताएका छन ।
जिल्ला समन्वय समितिको आयोजनामा संचालन हुने जिल्ला सभा अब अर्को सुचना नहुन्जेलको लागि स्थगीत भएको बैठकको जानकारी अनुसार समन्वय अधिकारी रोकायले बताएका हुन