असोज महिनामै हुम्लाको लिमीमा हिमपात

सिमकोट । हिमाली पारीको गाउँको नामले चिनीने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमि सहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुईदिन लगातार पानी परेको थियो भने लिमी सहित अग्गा डाडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्ये देखिएका छन् । हिमपातले चिसो बढेसँगै लेकमा लगेका पशुवस्तु र गाईगोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी […]

विजया दशमीको उत्तम साइत, असोज १९ गते बुधबार ११ः५१ बजे

काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका […]

वर्षा हुँदा हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा दुई दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । विहिबार विहानदेखि जिल्लामा लगातार वर्षा भईरहेका कारण नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । जिल्लामा लगातार भएको वर्षाले हवाई […]

सिमकोटमा विद्युत सेवा बन्द

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट सहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत सेवा बन्द हुने भएको छ । फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो । वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार […]

दोस्रो पटक हुम्ला आउँदै सद्गुरु’

सिमकोट । हिन्दु र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थलका रुपमा चिनिने मानसरोवर कैलाशको दूर दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज (शुक्रबार) हुम्ला आउने भएका हुन् । नेपाली भूमि हुम्लाको लिमिको लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि नेपाल पुगेका ‘सद्गुरु’ आज हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लाग्नु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिनुभयो । […]

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : सबै निरक्षर नेपालीलाई साक्षर बनाउन चुनौती

काठमाण्डाै – आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ । दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको […]

पार्कमा मनलाग्दी, संरक्षणमा छैन नगरको ध्यान

गुल्मी : ६० लाखमा निर्माण भएको थ्री डी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ। रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो। निर्माण भएको लामो समयसम्म पार्क सञ्चालनमा नआउँदा संरचना बिग्रिएर पछि नगरपालिकाले करिब पाँच लाख रुपैयाँमा संरचना मर्मत गरेको थियो। पार्कको संरचनामा अहिले बालबालिकाको संरचनामा मनलाग्दी […]

इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई महानगरको निम्तो

काठमाडौं :   काठमाडौं महानगरपालिकाले  इन्द्रजात्रा हेर्नका लागि  विश्वका २५ नगरलाई निम्तो दिएको छ। भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी शहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई निमन्त्रणा गरेको महानगरपालिकाले जनाएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै  काठमाडौं उपत्यकाका  सबै नगरपालिका प्रमुख ५ वटा महानगरपालिका र २५ […]

असोज एक गतेबाट छुटमा खाद्यान्न वितरण हुने

सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोज एक गतेबाट छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैंका लागि प्रति केजी रु सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको हो । आजभोलीको विक्री भइरहेको मूल्य भन्दा प्रति केजीको सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]