२४ वर्ष अघि सुकेको मुहानबाट पानी आउन थालेपछि………..

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको एक गाउँमा झण्डै २४ वर्ष अघि सुकेको मुहानबाट पुन पानी आउन थालेको छ । लगातार २४ वर्ष सम्म पानी नआएको वडा ३ को रिठापाटामा गएको अविरल वर्षा पश्चात पुन पानी निस्केपछि यहाँका स्थानीय खुसि भएका छन् । सुकेको मुहानबाट पानी निस्कन थालेपछि वडा ३ का नागरीकहरुले आफ्नो […]

आज विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैंको दसैं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको […]

बालुवाटार निर्णय : नाम फेरियो, संरचना कायमै

१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा