अविरल वर्षा र असिना पानीले रु तीस लाखको क्षति

सिमकोट । दुई दिनको लगातारको अविरल वर्षा र असिना पानीले रु तीस लाख बराबरको क्षति भएको छ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका-३ मेखला गाउँमा बिहिवार परेको वर्षासँगैको असिना पानीले खेतबारीमा रहेको गहुँ बालीमा क्षति पुर्याएको हो । मेखाला गाउँका स्थानीयले खेतमा लगाएको गहुँ बाली घर भित्र्याउने समयमा अविरलको वर्षाले क्षति पुर्याएको हो । […]

कर्णाली नदिमा वेपत्ता बुढाका परिवारलाई आर्थिक सहयोग (सहयोगको सूचि)

सिमकोट । कर्णाली नदिमा डुबेर वेपत्ता भएको हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परियारलाई गाउँपालिकाका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । माछा मार्ने जाल खेल्ने क्रममा बिहिबार हुम्ला कर्णालीमा डुवेर बेपत्ता भएका गाउँपालिकामा कार्यरत कर्मचारीले व्यक्तिगत रुपमा ४९ हजार ३ सय आर्थिक सहयोग गरेका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीको अगुवाईमा […]

‘लम्पी स्कीन’ रोगले १२७ पशु मरे, सोह्र सय बढी संक्रमित

सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म […]

अदानचुलीको पालिका केन्द्र श्रीनगरमा चोरीका घटना बढे

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको पालिका केन्द्र श्रीनगरमा पछिल्लो समय चोरीका घट्ना दिनप्रतिदिन बढ्दै गएका छन् । पालिका केन्द्र श्रीनगरमा होटल, पसल व्यवसायी बढ्दै जाँदा चोरहरुले मौका छोपी राती चोरी गर्न थालेका छन् । मंगलबार र बुधबार राती लगातार श्रीनगरको मुख्य बजारमा भएका पसलहरुमा चोरीका घटना घटेका हुन् । गाउँपालिकाको केन्द्र श्रीनगरको […]

हिल्लानाका पूर्णरूपमा सञ्चालनमा आयो

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तरगत पर्ने हिल्सा नाका सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ । दुइदेशका राष्ट्र प्रमुख अन्य पदाधिकारीहरुको बैठक बसि आजबाट हिल्सा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । झण्डै चारवर्ष देखि बन्द रहेको हिल्सा नाका सोमबारबाट सञ्चालनमा आउँदा हुम्लाका स्थानीय खुसि भएका छन् । कोरोना कहरका कारण हिल्सा सिमानाका बन्द […]

नाम्खामा ६ वर्षदेखि चारवटा पुल अलपत्र, ठेकेदारको चरम लापारबाही

सिमकोट । २०७४ सालमा निर्माण सम्झौता भएका पुल अलपत्र परेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चारवटा पक्की पुल निर्माणका सम्झौता गरेको ६ वर्ष पुगेको छ । निर्माण कम्पनीका ठेकेदारको चरम लापारबाहीले चारवटा पक्की पुल अलपत्र परेका हुन् । पाँच वर्ष बितेर छैठौं बर्ष लाग्दा पनि ठेकेदारको चरम लापरबाहीले हेप्का, तागु, सल्ली र […]

बाणिज्य बैँक हुम्ला शाखामा रु ३० करोड आइपुग्यो

सिमकोट । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा हुम्लाको राष्ट्रिय बाणिज्य बैँकमा ३० करोड रुपैयाँ आई पुगेको छ । जिल्लाका सात वटा गउाँपालिका र अन्य विकासे कार्यालय मार्फत सन्चालन भएका योजनाहरुको अवस्था हेरि बैँकमा रकमको आवश्यक्ता पर्ने भएपछि आज सोमबार मात्रै ३० करोड रुपैयाँ आई पुगेको हो । हुम्लामा हवाईजहाज कहिलेकाँकी आउने भएकोले बैँकले समयमै रुपैयाँ […]

वडा पाँचका प्रत्येक घरधुरीलाई तरकारी बिउ वितरण

सिमकोट । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका प्रत्येक घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । वडा– ५ किसान व्यवसायीक रुपमा तरकारी खेती गर्न आक्रशित होउन भन्ने हेतुले बीउ वितरण गरिएको हो । सबै घरधुरीलाई आयआर्जनमा बृद्धि गर्न तरकारीका किट सहयोग गरेको वडाध्यक्ष भरतजङ शाहीले बताउनुभयो । वडाध्ध्यक्ष शाहीले वडा भित्रका सबै ३६३ […]

खाद्यान्न मौज्दाद न्यून

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । चालुु आर्थिक वर्षका लागि हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र  पैदलमार्गबाट ढुवानीको जिम्मा पाएका आपूर्तीकर्ताले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा